खेलकुद


नेदरल्याण्ड्समाथि नेपालको सानदार जित

काठमाडौं । नेपालले नेदरल्याण्ड्सविरूद्ध सानदार जित निकालेको छ। आइसिसी लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा १३८ रनको झिनो लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा जित निकालेको हो । दुई खेलाडीले अर्धशतक प्रहार गरेको खेलमा नेपाल ९ विकेटले...

नेपाल सामु नेदरल्याण्डको १३८ रनको सामान्य चुनौती

पोखरा । आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १ सय ३८ रनको सामान्य चुनौती दिएको छ । नेदरल्याण्डले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सका...

पोखरा म्याराथनको उपाधी केन्याका जुलियासलाई

पोखरा । १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधी क्याका धावक जुलियास मुरौकीले जितेका छन् । नेपाल भूतवूर्व खेली मञ्चको आयोजनामा सम्पन्न शनिबार भएको ४२ दशमलब १९६ किलोमिटरको खुला म्याराथनमा उनले २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गरेका...

नेपाल सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित

काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । योसँगै मलेसिया...

एसीसी वुमन्स प्रिमियर कपः नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको हो । यस खेलको विजेता टोलीले यसैवर्ष...

आईसीसी विश्वकप लिग–२ क्रिकेट : नेपालले तेस्रो विकेट गुमायो

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध तेस्रो विकेट गुमाएको छ । चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भएका हुन् । यसअघि तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन ट्रम्पेलम्यानको बलमा...

पोखरामा बिटी कप जारी, आज ८ खेल सम्पन्न

पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज भएको पहिलो चरण अन्तरगतकै खेलमा गण्डकी स्पोर्टस् क्लबलाई बेलीज्...

पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

पोखरा । पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । पोखराका १२ विद्यालय...

फागुन ९ देखि पोखरामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने

पोखरा । पोखरामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन ९ देखि १६ गतेसम्म हुने प्रतिष्पर्धामा १२ टीम सहभागी हुनेछन् । १२ विद्यालयलाई ४ टीममा विभाजन गरेर लिग चरणका खेल खेलाउने र शीर्ष टोली सेमिफाइनल प्रवेश गर्ने आयोजकले जनाएको छ । विजेता...