पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०८० बाट १ लाख ८६ हजार २ सय ७७ रुपैयाँ बचत भएको छ । गत वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्ट्स अवार्डबाट १ लाख ८६ हजार २ सय ७७ रुपैया बचत भएको नेपाल...
काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल इरानलाई ३–० को साझ सेटमा हराउँदै फाइनल प्रवेश गरेको छ । दशरथ रंगशाला स्थित कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यससंगैं नेपालले भारतसंगको...
काठमाडौं । काभा वुमन्स नेसन्स लिग अन्तर्गत नेपालले आज इरानसंग सेमिफाइनल खोल खेल्दैछ । सोमबार भारतले श्रीलंकालाई सोझो सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको हो । सोमबार नै नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराए...
पोखरा । पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव तथा महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला...
पोखरा । तेश्रो संस्करणको टप अफ द वर्ल्ड गल्फ क्लासिक आगामी भदौ १ गते मुस्ताङको ४६५० मिटर उचाइमा रहेको लोमन्थाङको मुस्ताङ गल्फ क्लबमा आयोजना हुने भएको छ । विश्वकै उच्च भागमा रहेको गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा ४० जना गल्फरहरुबीच प्रतिष्पर्धा रहने...
काठमाडौं । काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल आज दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको छ । माल्दिभ्स भने सबै खेलमा पराजित छ ।सात अंकसहित भारत शीर्ष स्थानमा रहँदा समान...
काठमाडौं । बिच भलिबलको नेपाली महिला टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । कमला पुन र मनिषा चौधरीको जोडीले...
पोखरा । आठ वर्षअघिबाट निर्माण सुरू भएको पोखरा लेखनाथ रंगशाला घाँसे मैदानमा परिणत भएको छ । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको केही चहलपहल भए पनि पर्याप्त पूर्वाधार नहुँदा समस्या देखिएको हो । बिहानबेलुका करातेलगायत मार्सल...
काठमाडौं । वुमन एसिया कप क्रिकेट खेलेर नेपाली टोली आज(बिहीबार) स्वदेश फर्किएको छ । श्रीलंकामा भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल फर्किएको हो । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग...