खेलकुद


एन्फाको मकवानपुरको सिस्नेरी एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन

हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन भएका छन् । सिस्नेरीको वत्सला माध्यामिक विद्यालयमा रहेको होस्टेलमा दैनिक प्रशिक्षणमा राखिएका ३७ जना मध्ये ६जना सम्पर्क विहीन भएका हुन...

क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ : मन्त्री थापा

पोेखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुुद क्षेत्र अन्तर्गत...

वर्षाका कारण नदीपुरमा जारी भलिबल प्रतियोगिता २ दिनका लागि स्थगित

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुरमा जारी आठौं पुरुष तथा महिला भलिबल प्रतियोगिता वर्षाको कारण स्थगित भएको छ । असोज ९ गतेदेखि सुरु भएको भलिबल प्रतियोगिता हिजो देखि परेको निरन्तर वर्षाका कारण २ दिनका लागि स्थगित गरिएको प्रतियोगिता संयोजक मनोज...

एएफसी यु–२० एसियन कप : नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु–२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु...

प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा

पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजे देखि सुरु हुने दौड प्रतिगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा क्लिब अनलाइन सञ्चारमाध्यमले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । दौड प्रतियोगितामा...

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

काठमाडौं । भुटानमा भइरहेको साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग...

क्यानडासंग आज दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरले पराजित नेपाल आज त्यसको बदला लिने दाउमा छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक...

गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम

पोखरा । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिवार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ,...

पर्वतीय दौडलाई पोखराका पर्यटन व्यवसायीले सघाउने

पोखरा । पोखरा २२, पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ । शनिबार...