खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ । मञ्चको हालै बसेको बैठकले गरेको निर्णय अनुसार साउन २१ गतेबाट नयाँ सदस्यता आवेदन खुल्ला गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चमा आबद्ध हुन चाहने गण्डकी...

राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनर्बिचार गर्न लोकतान्त्रिक खेलकुद संघको माग

पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संस्थाले नबौँ खेलकुद प्रतियोगिताको निर्धारित मिति उपयुक्त नभएको बताएको छ । शुक्रबार पोखरामा पात्रकार सम्मेलन गरि संघले दशै, तिहारका बेलामा खेलकुद प्रतियोगिता अयोजना गरिएकाले उक्त समय उपयुक्त नदेखिएको हुदाँ त्यसलाई परिमार्जन...

यू–२० नेपाली  फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं । नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाली टोली आज दिउँसो नेपाल फर्कने जनाएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग...

‘खेलकुदमा पनि केन्द्रिकृत मानसिकता हावी भयो’

पोखरा । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद...

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

पोखरा । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद...

राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरणद्वारा प्रेमिकालाई मैदानमै विवाह प्रस्ताव

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरण चेम्जोङले फुटबल मैदानमै आफ्नी प्रेमिका कन्चन निरौलालाई विवाह प्रस्ताव राखेका छन् । माल्दिभ्समा ब्यवसायिक फुटबल खेलिरहेका किरणले धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा...

साफ यू –२० च्याम्पियनसिप : आज भारतसँग भिड्दै नेपाल

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतसँग प्रतिष्पर्धा गर्ने भएको छ । भारतको भुबनेश्वरमा भइरहेको च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा आज नेपाल भारतसँग खेल्ने भएको हो । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु...

आहा रारा गोल्डकप घाटामा

पोखरा । पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन...