खेलकुद


पोखरामा तेश्रो रेवान कप टेनिस शुरु

  पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेश्रो रेवान कप टेनिस प्रतियोगिता शुरु भएको छ । रेवान पोखराका पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले टुर्नामेण्ट डाइरेक्टर शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको...

२०२६ को विश्वकपमा १०४ खेल हुने , फाइनल पुग्नेले ८ खेल खेल्ने

काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा १०४ खेल हुने भएको छ । फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिने निर्णय गरेसँगै १०४ खेल हुने भएको हो । आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ भने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउनेछन् । टिमसंख्या...

रुपन्देही सुपरलिगः वेष्टर्न २०६ रनले विजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको सुपर फोरको खेलमा बीएम डब्लु वेष्टर्न क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लबमाथि सानदार जित निकालेको छ । वेष्टर्नले २ सय ६ रनले...

रुपन्देही सुपरलिगः वेष्टर्न क्लबलाई सफलता

भैरहवा । तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको सुपर फोरको खेलमा विजयी भएको छ । वेष्टर्नले तिरुपतिमाथि ६५ रनको जित निकालेको हो । सिद्धार्थ...

पीएनजीविरुद्ध नेपालको उत्कृष्ट जित

पोखरा। आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ ।४ ओभरमा लक्ष्य...

नेपाली बलरको उत्कृष्ट प्रदर्शन, पीएनजी ९५ रनमै अलआउट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा आल आउट भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनायो । पीएनजीका...

नेपालसंग यूएई १७७ रनले पराजित, जोगियो एकदिवसीय मान्यता

पोखरा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ । यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा...

नेपाल विरुद्ध २४९ रनको लक्ष्य पच्छ्याएको यूएईलाई ६ ओभारमा  ४ विकेटको झट्का

पोखरा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय सृंखलामा यूएईसँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याइरहेको यूएईले यो समाचार तयार पार्दासम्म १०.२ ओभरमा ४ विकेट गुमाएर जम्मा २५ रन बनाएको...

रुपन्देही सुपरलिगः न्यु होराइजन विजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को शुक्रबारको खेलमा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजनले बुटवल राइनोजलाई २६ रनले पराजित गर्दै जित निकाल्न...