काठमाडौं । एसियन क्रिकेट काउन्सिल ९एसीसी०को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता श्रीलंकामा सर्ने सम्भावना बढेको छ । पछिल्लो समय भारत र पाकिस्तानबीचको विवादका कारण पाकिस्तानको सट्टा श्रीलंकामा हुने सम्भावना बढेको हो। भारतीय अनलाइन इन्डियन एक्सप्रेसले...
पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको...
पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिहिबार पोखरामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनिक गरेको हो । अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव...
पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की...
काठमाडौं । सरकारले कार्यविधिमा भएको भन्दा १ लाख रुपैयाँ बढाएर क्रिकेट खेलाडीलाई पुरस्कार दिने भएको छ ।एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई...
पोखरा । गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी तीव्र बनेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजनामा गरेको अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुनेछ । अवार्ड...
पोखरा । पोखरामा मुवाथाई र्माशल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो उक्त समर क्याम्प मंगलबार पोखरा रंगशालामा सुरु भएको हो । उक्त समर क्याम्पको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले एक कार्यक्रमका विच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सांसद बरालले...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्डले एसिसी प्रिमियर कपको फाइनलमा पुग्न सफल नेपाली टिमलाई बधाइ दिएका छन् । प्रधानमन्त्री प्रचण्डले थप पुरस्कार समेत दिने घोषणा गरेका छन् । एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई...
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध शानदार जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट भएको छ । एसिया कप सेप्टेम्बर १ देखि १४ सम्म पाकिस्तानमा हुँदैछ । नेपालले भारत र पाकिस्तान रहेको समूह ए बाट एसिया कप खेल्नेछ । नेपाल सन् २००२ पछि पहिलो पटक...