खेलकुद


नेपालले जित्यो मलेसियाविरुद्धको सिरिज

घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी–ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ ।नेपालले पाँच खेलको महिला टि २० आई सिरिज ३२ ले जितेको हो । घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपाल...

पोखरामा ओलम्पियनहरुलाई सम्मान

पोखरा । नेपालका ओलम्पियनहरुलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरपालिका, नेपाल ओलम्पियन संघ र पोखरा महानगर खेलकुद विकास समितिकोको व्यवस्थापनमा प्रभातफेरी सहित ओलम्पियनहरुलाई सम्मान गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको विकास...

आर्मीलाई पछि पादैँ अन्नपूर्ण म्याराथनको उपाधी जुम्लाका धीरबहादुरले जिते

पोखरा । अन्नपूर्ण म्याराथनको तेस्रो संस्करणको उपाधी जुम्लाका धीरबहादुर बुढाले जितेका छन् । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म भएको दौडमा ५६ प्रतिष्प्रर्धीलाई पछि पादै बुढाले म्याराथुनको उपाधि जितेका हुन् । उनले निर्धारीत दुरी (४२.१९५ किमी) ४ घण्टा...

सन्दीप दक्षिण अफ्रिकामा हुने खेलमा जान नपाउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी नगराउने निर्णय उनको लिगल टीमले गरेको छ । सन्दीपको मुद्दा सुनुवाइमा ढिलाई भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए...

खुल्ला कायाकिङ प्रतियोगितामा डम्बरले जिते स्वर्ण

  पोखरा, जेठ १२ । प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण...

काभा वुमन्स भलिबल : आज नेपाल र भारत भिड्दैं

काठमाडौं । एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले समूहको तेस्रो खेलमा आज बलियो टोली भारतको सामना गर्दैछ । समूह ए बाट यसअघि सेमिफाइनल पुगिसकेको यी दुई टोलीबीच समूह विजेता बन्नका लागि प्रतिस्पर्धा हुनेछ ।समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान...

क्रिकेट विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग...

काभा वुमन्स भलिबल च्यालेन्ज : आज नेपाल र बंगलादेश भिड्दैँ

काठमाडौं । एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा आज बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । समूह ए मा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ । प्रतियोगिताको पहिलो...

आगामी साता अफ्रिका जाँदै नेपाली क्रिकेट टिम

जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका पठाउने तयारी गरिरहेको...