काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबको टोली डुरान्ड कप खेल्नका लागि शनिबार भारततर्फ प्रस्थान गरेको छ । वसन्तराज गुरुङको नेतृत्वमा ४२ सदस्यीय टोली भारतीय बायुसेना निगमको जहाजमार्फत भारत प्रस्थान गरको हो । टोलीलाई बलाधिकृत रथी सरोज प्रताप राणाले जङ्गी...
काठमाडौं । चीनको हान्झाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्सको भलिबलको समूह विभाजन सार्वजनिक भएको छ । बिहीबार भएको ड्र अनुसार महिलातर्फ नेपाल समूह सी मा परेको छ । यस समूहमा नेपालले दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ । विश्व...
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल ९फिफा० ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५ औंँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण...
काठमाडौं । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा यूएई ‘ए’ माथि नेपालले सान्तवना जित निकालेको छ । यूएईलाई नेपालले ३ विकेटले पराजित गरेको हो । बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १५८ रनको लक्ष्य नेपालले २३औं...
काठमाडौँ । आज नेपाल र संयुक्त अरब इमिरेटस एसीसी इमर्जिङ कप अन्तर्गत क्रिकेटमा भिड्दैछन् । एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेलमा आज नेपाल युएईसँग लड्न लागेको हो । समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । आजको खेल...
काठमाडौं। नेपाल भलिबल संघले भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ । आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो । गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा...
काठमाडौं । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ । पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै नेपालले दिएको १८० रनको लक्ष्य भेट्टाएको हो। पाकिस्तानका लागि मोहम्मद तय्यब ताहिरले सर्वाधिक...
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म नपाएको भन्दै गुनासो गरेका छन् । एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै रोहितले पुरस्कार तोकिए पनि नपाउँदा नैराश्यता...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको खेलमा नेपालले आयरल्यान्डलाई दुई सय ६९ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको हो । नेपालका...