काठमाडौं । धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार, सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ ।श्रेष्ठ आज बिहान ६ बजेर ४५...
काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू – १९ प्रिमियर कपको उपाधि जितेर नेपाली किक्रेट टोली स्वदेश फर्केको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई विमानस्थलमा क्यानका...
पोखरा । त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई पराजित भएको छ । काठमाडौंमा जारी श्रृंखलामा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का...
पोखरा । त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपालसामु लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो । यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका...
काठमाडौं । नेपाल त्रिदेशीय श्रिंखलाको नेपालले आफ्नो चौथो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले बलिङ गरिरहेको छ । जारी खेलमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् । युएईका खालिदलाई उनको व्यक्तिगत १२ रनको स्कोर जोडदा कामीले बोल्ड गरेका...
पोखरा । टी-२० आई त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको छ । शनिबार सिरिजको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल अपराजित रहेर एक खेलअगावै फाइनलमा पुगेको हो । नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको...
पोखरा । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रिंखलामा नेपालले हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनायो । नेपालका कुशल मल्लले सर्वाधिक...
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको खेलमा नेपालले हङ्कङलाई ६ विकेटले पराजित गरेको छ । जारी शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई सात विकेटले हराएको थियो...
काठमाडौँ । नेपाली टोली एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल बिहीबार खेलिएको खेलमा साउदी अरेबियालाई ३०२ रनको विशाल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको...