खेलकुद


ओमानसामु नेपाल द्वारा १ सय ८५ रनको लक्ष्य प्रस्तुत

पोखरा । नेपालले आइसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कप्तान रोहित पौडेल र अलराउण्डर गुल्सन झाको अर्धशतक मद्दतमा घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल...

ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर यो निर्णय लिएको हो । खेल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका...

टी–२० विश्वकप छनोट : फाइनलमा नेपालले आज ओमानको सामना गर्ने

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्ने भएको छ । खेल ११ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा...

यूएईलाई पराजित गर्दै नेपाल टि–२० विश्वकपमा प्रवेश

पोखरा । आइसीसी टी–२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गत सेमिफाइनलमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको छ । यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको हो । यूएईले १ सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकोमा नेपालले...

यूएई द्वारा नेपाल सामु १३५ रनको चुनौती

पोखरा । आईसीसी टी–२० विश्वकप एसिया छनोटफाइनलअन्तर्गत  सेमिफाइनलमा यूएईले नेपाललाई १३५ रनको तार्गेट दिएको छ । मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यूएईले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३४ रन जोडेको हो । नेपालका लागि कुशल मल्लले तीन...

टी–२० विश्वकप छनोट : दीपेन्द्रको पुनरागमन, प्लेइङ ११ मा परे

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनलमा पुनरागमन गरेका छन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ ११ मा परेका हुन् । पहिलो...

युएईले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को...

आईसीसी टी –२० छनोट : नेपाललाई जित्नै पर्ने दबाब, आज युएईसँग भिड्दै

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सगँ भिड्दै छ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन्...

टी–२० विश्वकप छनोट : नेपाल ओमानसँग ५ रनले पराजित, भोलि यूएईसँग खेल्ने

काठमाडौं । टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो । समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य...