काठमाडौं । आज साउन १ अर्थात साउने सङक्रान्ति । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो...

पोखरा । पत्रकारहरुको एक भेलाले स्वास्थय पत्रकार मञ्च गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा यदुनाथ बञ्जारा चयन भएका छन् । पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सचिव समेत रहेका बञ्जाराको अध्यक्षतामा सर्वसम्मत गठित कार्यसमितिको उपाध्यक्षमा...
काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको...
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली बाहेकका गैर नेपालीले नागरिकता नपाउने बताएका छन् । संविधानमा भएको प्रावधानहरुको आधारशिलामा उभिएर नै सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याएको बताउँदै उनले यस्तो बताएका हुन् । आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा...
काठमाडौं । सरकारले घाटामा रहेका बताउँदै आएको नेपाल आयल निगमलाई सरकारले रकम उपलब्ध गराउने भएको छ । पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने शुक्रबार बसेको मन्त्रिपरिषद...
रौतहट । रौतहटको वाग्मती नदीमा दुई जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसोदेखि हराएका बालकको शव शुक्रबार बिहान भेटिएको हो । बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन पसेका दुर्गाभगवती गाँउपालिका- ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नं. २ भलोहियाका...

सुर्खेत । ठबीसकोट नगरपालिका–१० घारीखोला रुकुम पश्चिममा गोपाल केसी घरमा चट्याङ लागेर एउटै घरका चारजना घाइते भएका छन्। आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीका अनुसार आज बिहान चट्याङ लागेर गोपालकी ३२ वर्षीया श्रीमती खिमला केसी, १२ वर्षीय छोरा लक्ष्मण...