समाज


अमेरिकी संसदमा नेपाली मुलकी चेली सरहाना बनिन् सांसद

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न भएको मध्यावधि निर्वाचनमा नेपाली मुलकी सरहाना श्रेष्ठले न्यूयोर्क राज्यको विधानसभा सिटमा जित हासिल गरेकी छिन् । डेमोक्रयाट् पार्टीका तर्फबाट उम्मेदवारी रहेकी श्रेष्ठले कुल मतको ५८.७० प्रतिशत प्राप्त गर्दै...

तनहुँमा आगो ताप्ने क्रममा पोल्दा ९ वर्षे बालकको ज्यान गयो

तनहुँ । तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक ९ वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । २१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न...

डोटीका भूकम्प प्रभावितलाई एक लाख सहयोग गर्ने एमालेको घोषणा

डोटी । नेकपा एमाले डोटीले भूकम्प प्रभावितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन् । बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी...

डोटीका भूकम्प प्रभावितलाई राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि...

प्युठानमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै ज्यान गयो, १२ घाइते

प्युठान । प्युठानमा जिप सडकबाट १५० मिटर तल खस्दाँ ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला...

जिप दुर्घटना : ३ को ज्यान गयो , ७ घाइते

कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा(५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप मंगलबार बिहान पौने १२ बजे कर्णाली राजमार्गको...

निर्वाचनका बेला नयाँ भेरियन्ट फैलिने खतरा, सावधानी अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड...

पोखराको ज्योतिकुञ्जमा अध्ययनरत विद्यार्थीको खेल्ने क्रममा ज्यान गयो

पोखरा । पोखराको एक विद्यालयमा खेल्ने क्रममा एक विद्यार्थीको ज्यान गएको छ । पोखरा १० उत्तमचोकस्थित ज्योतिकुञ्ज सेकेण्डरी स्कूलमा अध्ययनरत १४ वर्षीय रोहित थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । रोहित कक्षा ८ मा अध्ययनरत थिए...

आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने

आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ : ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले...