समाज


हर्क साम्पाङले पनि चलाए डोजर, स्थानीय र प्रहरीबीच झडप

धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा...

जडीबुटी मिसाएको खाजा खाँदा एकको ज्यान गयो

काठमाडौं । जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु भएको छ, भने तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले...

पर्वहरुले सामाजिक सद्भावना बढाउँदै आएका छन् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् । उनले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य,...

तनहुँमा भिरबाट खस्दा एकको ज्यान गयो

दमौली । तनहुँमा भिरबाट खस्दा दुई जनाले ज्यान गुमाएका छन् । शनिवार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको ज्इान गएको छ। शनिवार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।  

माओवादी केन्द्रीय सदस्य माया बलको उपचारको क्रममा निधन

काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ ।उपचारका क्रममा आज उनको निधन भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिएका छन् । घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो ।उनी ०४९ सालमा...

आज सोनाम ल्होसार : पर्वले सबै नेपाली बीचको एकतालाई सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

आज तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त...

सडकबाट ८० मिटर तल खस्यो जिप : चार जनाको ज्यान गयो

सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप सडकबाट झण्डै ८० मिटर तल खस्दा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आज बिहान साढे २ बजे जिप दुर्घटनामा...

चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

दाङ । घोराही उपमहानगरपालिका–१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राईभेट लिमिटेडको (अनलाईन सपिङ) कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका(३ गोग्ली घर भई सोही उपमहानगरपालिका–१५ आईरनगेट नजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम चौधरीलाई...

बैतडीमा एक युवक र एक युवती मृत भेटिए

बैतडी । बैतडीमा दुई जना मृत फेला परेका छन् । नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका– ४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...