समाज


अब बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही

काठमाडौँ । मुलुकमा हालसालै पेट्रोल छर्केर आफैमाथि आगो लगाएर दुई जनाले ज्यान गुमाएसँगै प्रहरी त्यसतर्फ सचेत बनेको छ । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा...

प्रभु एयरको हेलिकोप्टर उडानमा रोक

स्याङ्जा । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खाएका थिए । क्यामरुन र वालिङ रातो खेलिरहेको...

भूकम्प अपडेट : बाजुरामा घर भत्किए

धनगढी । आज दिउँसो बाजुराको मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पले बाजुरामा घर भत्किएका छन् । भुकम्पपछि नेटवर्कले काम नर्गदा क्षतिको विवरण संकलनमा समस्या देखिएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही...

संसद भवनअगाडि एक युवाले आफ्नै शरीरमा आगो लगाए

काठमाडौं । संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् । ३६ वर्षीय इलाम घर भएका आचार्य थर भएका एक युवकले संसद भवन अगाडि आफनो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् । प्रहरी स्रोतका अनुसार उनले आत्महत्या गर्न खोजेका थिए । उनलाई उद्धार गरी किर्तिपुर...

भूकम्प अपडेट : ५.९ रेक्टरस्केल मापन, केन्द्रविन्दु बाजुरा

बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो । पश्चिम नेपालको नेपालगञ्ज, बझाङ, कैलाली, बाजुरालगायतका ठाउँमा...

पोखरा जहाज दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलन सम्पन्न

काठमाडौं । पोखरामा भएको जहाज दुघर्टनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सकिएको छ । माघ १ मा भएको जहाज दुर्घटनाबारे अध्ययन गर्न बनेको जाँच आयोगले एक विज्ञप्ति जारी गर्दै प्रमाण संकलन सम्पन्न भएको बताएको हो । आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका...

एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जना मृत भेटिए

काठमाडौं । झापाको एक चिया बगानमा एक युवक र एक युवती एउटै रुखमा मृत भेटिएका छन् । आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला...

१५ माघमा माइतीघरमा बालेनविरुद्ध प्रदर्शन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) विरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले धर्ना एवं प्रदर्शन गर्ने भएको छ । समितिका संयोजक सुमन सायमीका अनुसार काठमाडौंको माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र...

म्याग्दीमा जिप दुर्घटना : एकको ज्यान गयो, ७ घाइते

म्याग्दीमा जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने ७ जना घाईते भएका छन् । म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा जिप दुर्घटनाममा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । थाइवाङबाट बेनीतर्फ जादै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप आज(सोमबार)...