समाज


जुम्लामा हिमपात, विद्युत् सेवा अवरुद्ध

जुम्ला । हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबारदेखि लगातारको हमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको...

उपभोक्तासँग ‘सर्भिस चार्ज’ लिने व्यवस्था संविधानविपरीत : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले श्रम ऐन र नियमावलीमा रहेको सेवा शुल्क ९सर्भिस चार्ज० लिन सक्ने व्यवस्था संविधानविपरीत रहेको निष्कर्ष गरेको छ । संवैधानिक इजलासले बुधबार फैसला गर्दै श्रम ऐन २०७४ को दफा ८७ (३)र श्रम नियमावली २०७५ को नियम ८२ लाई अमान्य र बदर...

पोखरा वडा १७ का सुजन गुरुङ ड्रग्सहित पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ बाट एक युवक ड्रग्ससहित पक्राउ परेका छन् । पोखरा वडा नं २० स्थायी घर भई हाल शितलपथ बस्ने वर्ष २२ का सुजन गुरुङ पक्राउ परेका हुन् । उनको कोठाबाट लागू औषध डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल गरी...

गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा

काठमाडौं । भारतबाट गहुँ आयात नहुँदा नेपालका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । बजारमा मैदा र आँटा नपाउने र पाएपनि शतप्रतिशत भन्दा बढी मूल्य बृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन् । विशेष गरी विस्कुट, कुकिज, चाउचाउ उत्पादन गर्ने...

आचारसंहिता उल्लंघन गर्ने ४५ सञ्चारमाध्यमलाई कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लंघन गर्ने ४५ वटा सञ्चारमाध्यमलाई कारबाही गरेको छ । पछिल्लो ६ महिनामा आचारसंहिता नटेर्ने४५ वटा सञ्चारमाध्यमलाई कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ । अदालतमा विचाराधीन मुद्दा प्रभावित...

पत्रकार प्रल्हाद चन्द्र घिमिरेमाथि स्याङ्जामा दुर्व्यवहार

पोखरा । पोखराका कृयाशिल पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार भएको छ । विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा रिपोर्टिङका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुगेका फेवा टेलिभिजनका समाचार संयोजक एवं समाचारपाटी...

आत्मदाह गरेका प्रेमका परिवारलाई गृहमन्त्रीले भने,‘उहाँले उठाउनुभएका विषयहरुमा छानबिन गर्नेछौं’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हिजो आत्मदाह गरेको प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सहानुभूति दिएका छन् । उनले आज कीर्तिपुर अस्पताल पुगेर आचार्यकी श्रीमती नानुकालाई भेटेका थिए । भेटमा गृहमन्त्रीले घटनालाई लिएर दुःख व्यक्त...

आत्मदाह गरेका प्रेमप्रसादको परिवारलाई सहयोग आउन थाल्यो

काठमाडौं । संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारको सहायताका निम्ती आर्थिक सहयोग संकलन अभियान सुरुवात भएको छ । हिजो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको आज उपचारको क्रममा निधन भएको हो । आचार्यले आफूले...

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् । २९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध...