समाज


आज आकस्मिक बाहेक सबै स्वास्थ्य संस्था बन्द

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आज(आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको...

समाजवादी पेशागत कानुन व्यवसायी संगठन कास्कीमा खत्री

पोखरा । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजबादी पेशागत कानुन व्वसायी संगठन कास्कीको अध्यक्षमा ध्रुव खत्री चयन भएका छन् । शनिबार सम्पन्न प्रथम अधिवेशनले खत्रीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष डीपी अधिकारी, सचिवमा...

तनहुँमा बसको ठक्करबाट पैदल यात्रुको निधन

तनहुँ । बसको ठक्करबाट एक युवकको निधन भएको छ । शनिबार पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिकाचोक, आँबुखैरैनी बजारमा ठक्कर दिँदा सोही ठाउँ बस्ने ४० वर्षीय मीनबहादुर विकको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक...

लिटल फ्लावरमा साँस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार मेजर जगवहादुर गुरुङले कक्षामा सिकेका...

कालिकोटमा गर्भवतीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार

कालिकोट । कालिकोटमा एक गर्भवतीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको छ । तिलागुफा नगरपालिका–७ की ३४ वर्षीय दन्दा विष्ट रावतलाई अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार रावतलाई थप उपचारका लागि...

‘तथ्यांक सहि नहुँदा सरकारी सेवाबाट बन्चित भयौँ’

पोखरा । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहुँदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन । नीलहिरा समाजले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेश सरकारसँग नीतिगत संवाद अन्तरक्रिया कार्यक्रममा सरकारबाट समान व्यवहार तथा पहिचान...

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गैरकानुनी लाभ लिने उद्देश्यले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले कुराकानी गरेको पाइएपछि उनलाई निलम्बन...

विवाह बन्धनमा बाँधिइन कुमारी आमा निहारिका

काठमाडौँ । कुमारी आमाको नामले परिचित निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गरेका हुन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् । आफूमाथि बलात्कार भएको तर जिल्ला...

नारायणगढ–मुग्लिन सडकखण्ड : चट्टान विस्फोटको तयारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माणको क्रममा चट्टान विस्फोटको तयारी भएको छ । तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको हो। तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान...