समाज


मोरङमा बोरामा महिलाको शव भेटियो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा बोरामा एक महिलाको शव फेला परेको छ । बुढीगंगा गाउँपालिका-२ अमाहीमा विराटनगर महानगरपालिका-१९ की २८ वर्षीया प्रियंका सुनारको शव बोरामा भेटिएको मोरङ प्रहरीले बताएको छ । प्लाष्टिकको बोराभित्र पोको पारेर नरसिंह चौधरीको...

भारतद्धारा २ सय वटा डायलाईसिस मेसिन सहयोग

काठमाडौं । भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले...

स्याङ्जा दुर्घटना : चालक र सहचालक दुवैको ज्यान गयो

वालिङ । स्याङ्जाको वालिङमा गएराति भएको ट्रयाक्टर दुर्घटनाका दुवै घाइतेको उपचारको क्रममा ज्यान गएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा...

त्रिभुवन विमानस्थल : इन्टरनेट नचल्दा अध्यागमनको सेवा अवरुद्ध, यात्रु मर्कामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको इन्टरनेट नचल्दा अध्यागमनको सेवा अवरुद्ध भएको छ । यसका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् । अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार केहीबेर अघिबाट इन्टरनेटमा...

नबनाएको सडक बनाएको भन्दै रकम लिने २ इञ्जिनियर माथि भ्रष्टाचार मुद्दा

काठमाडौं । नबनाएको सडक बनाएको भन्दै रकम लिने दुई जना विरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनियर नविन कुमार विसीमाथि भ्रष्टाचार मुद्दा...

गण्डकीमा सन् २०२२ मा ५४१ वटा मानव अधिकार उल्लंघनका घटना

पोखरा । गण्डकी प्रदेशमा सन् २०२२ मा मात्र ५ सय ४१ वटा मानव अधिकार उल्लंघनका घटना भएको पाइएको छ । सन् २०२१ को तुलनामा गण्डकी प्रदेशमा गत साल मानव अधिकारका घटना बढेको पाइएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० गण्डकीले सार्वजनिक गरेको प्रतिवेदन...

पूर्व स्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका संक्रमणबाट पीडित श्रेष्ठको सोमबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको छोरा डा. जया श्रेष्ठले जानकारी दिए । उनी...

‘अब दलितका दर्शनलाई स्थापित गर्नुपर्छ’

पोखरा । मुलुकमा अब दलितका दर्शनलाई स्थापित गर्नुपर्ने बेला आएको प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले बताएका छन् । आज पोखरामा सम्पन्न दलित आन्दोलन र आरक्षण निति विषयक प्रदेशस्तरीय विचार गोष्ठिमा बोल्दै पहाडीले सो कुरा...

वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने

काठमाडौँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र...