समाज


दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्दैं

काठमाडौं । अब दुधको मुल्य बढ्ने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा...

डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । जन्ममितिबारे प्रश्न उठेपछि उनले राजीनामा दिएका हुन् ।बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सिंहले राजीनामापत्र बुझाएका छन् ।उनी एक महिनापछि नेपाल प्रहरीको नयाँ प्रमुख...

झाडीबाट ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट : पोखराका २ बालक घाइते

पोखरा । पोखरामा विस्फोटक पदार्थ पड्किंदा २ बालक घाइते भएका छन् ।घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा ३३ ठूल्ढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने...

एमाले निकट खेलकुद महासंघको अध्यक्षमा बस्नेत चयन

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन भएका छन् । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।उनी यसअघि महासंघको संयोजक थिए । महासंघ दोस्रो राष्ट्रिय महाधिवेशन...

राष्ट्रपति निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो...

दुई छोरालाई कम्मरमा बाँधेर गण्डक नहरमा हाम फालेकी आमाको शव भेटियो

रूपन्देही । मंगलबार दुई छोरा कम्मरमा बाँधेर नवलपरासीको गण्डक नहरमा हाम फालेकी आमासहित तीनै जना मृत अवस्थामा भेटिएका छन्। नवलपरासीको सुस्ता गाउंपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७...

तालचोकदेखि बेगनास तालसम्मको सडक स्तरोन्नतिको काम तत्काल सुरु हुदैं

पोखरा । पोखराको तालचोकदेखि बेगनास तालसम्मको सडक स्तरोन्नति हुने भएको छ। केही महिनाअघि नै ठेक्का सम्झौता भए पनि विभिन्न कारणले रोकिएको सडक स्तरोन्नति अब भने विश्व बैंकको सहयोगमामा निर्माण हुन लागेको हो। महानगरले सर्वपक्षीय छलफलपछि सडक स्तरोन्नतिको काम...

चैत २६ देखि हेमजामा राष्ट्रिय आलु महोत्सव हुने

हेमजा । आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका खेलमैदान...

पर्स्याङस्थित पोखरीमा डुबेर ४ वर्षीय बालकको ज्यान गयो

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङ स्थित पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। सोमबार बेलुका घर नआएपछि खोजी कार्य...