पोखरा। झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका ३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले पक्राउ...
काठमाडौं । काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले चैत १० गते उक्त आदेश गरेको हो । अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा...
बुटवल । पाल्पाको सिद्धबाबा क्षेत्रको सडकबाट मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते घाइते भएका छन् । पाल्पाबाट बुटवल आउदै गरेको लु २६ प ४८४९ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकको भीरबाट तल खोलामा खसेको हो। दुर्घटनामा परी पाल्पाको पुर्वखोला गाउँपालिकाका...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार तीन एटीसीलाई कारबाही गरेको छ । एकै समयमा एकै उचाइमा उडानको अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई कारबाही गरेको क्यानले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले...
हेटौँडा । मकवानपुरमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । उत्तरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिका ४ छापकी ३३ वर्षीय सुमिना डिमडुङकले घरायसी विवादको कारण आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ...
काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक दुई...
काठमाडौं । विदेश जाने नेपालीको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ । विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीको संख्या पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन् । शुकबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८ को तथ्यांकअनुसार जम्मा...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पु¥याउने बताएका छन् । पोखरामा होटल पौवाको ११ औं शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले ब्यवसायीहरु सफल भएमात्र समृद्ध...
काठमाडौं । मुगु केन्द्रबिन्दु भई भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न...