ताप्लेजुङ । साथीले चलाएको बन्दुकको छर्रा लाग्दा ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा सिकार खेल्ने क्रममा साथीले चलाएको बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी...
काठमाडौं । विभिन्न जिल्लाबाट राजधानी पुगेका मिटरब्याज पीडितहरूलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यबद्धता जनाएका छन् ।प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा धर्नामा रहेका पीडितहरूलाई भेटेर रविले उनीहरू पक्षमा आफू रहेको बताएका...
काठमाडौं । पदैल हिड्दै काठमाडौं पुगेका मिटरब्याज पीडित बालुवाटारतिर लागेका छन् । बर्दिबासबाट पैदल यात्रा मार्फत ११औँ दिनमा काठमाडौँ पुगेका पीडितहरूले आजको रात सडकमै काटेका छन् । बिहान सबेरै उनीहरू बालुवाटारतर्फ लागेका हुन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौँ । महोत्तरीबाट पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याजी पीडितहरूलाई काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पस्न र बस्न नदिने भएको छ । उनीहरुलाई धर्मशालामा बस्न महानगरले आग्रह गरेको छ । गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले...
काठमाडौं । अब इम्बोस्ड नम्बर प्लेट नेपालीमै लेखीने भएको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा मै लेख्ने गरी कार्ययोजना अघि बढाएको बतााएका छन् । मन्त्रालयमा पत्रकार...
पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा शक्तिशाली बम भेटिएको छ । ती बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार दिउँसो निस्क्रिय पारेको छ । जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष ढकालका अनुसार हात्तीखोरस्थित नेपाली सेनाको वन तथा...
कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।समयसमयमा आलोचना खेपिरहने थापाविरुद्ध कुटपिट गरेको आरोपमा महाराजगञ्ज प्रहरी बृत्तमा उजुरी परेको हो यही शनिबार टोखाको भूतखेल ग्राउन्डमा पिकनिकका क्रममा मदिरा पिएर आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्री...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना ५ हजार रुपैयाँ धरौटी नबुझाएपछि कारागार चलान भएका छन् ।प्रधानमन्त्री विरुद्ध नाराबाजी लगाउने बझाङका विप्लव खड्का, सोलुखुम्बु्का उद्धब बस्नेत र बाग्लुङका सोम शर्मालाई...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् । यसअघि...