समाज


विद्युतीय पार्श्वचित्रका लागि तथ्याङ्क सङ्कलन गर्दै पोखरा महानगरपालिका

पोखरा । पोखरा महानगरपालिकाले विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने भएको छ । समग्र महानगरपालिकाको वस्तुगत अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । यस क्रममा व्यक्तिको पारिवारिक अवस्था,...

असार १५ गते तेस्रो हेमजा हिले महोत्सव हुने

हेमजा । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो हेमजा हिले महोत्सव २०८० हुने भएको छ । आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देवीस्थान...

आज दिनभर जसो पानी पर्ने सम्भावना छ, खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छ : मौसम विभाग

पोखरा । आज दिनभर जसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर पानी पर्ने सम्भावना रहेकाले आज खेलकुद र हवाई क्षेत्रलगायत प्रभावित हुने विभागले जनाएको छ । महाशाखाले आज देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि...

धादिङमा भासिएको पुल अझै बनेन, यात्रु अलपत्र

धादिङ । धादिङको गणेश खोलाको पुल अझै मर्मत सम्पन्न हुन सकेको छैन । हिजोदेखि भासिएको पुल मर्मत हुन नसक्दा हिजोदेखि सडक अवरुद्ध छ । अपराह्न १२ बजे भन्दा अगाडि कम्तीमा एकतर्फी भए पनि बाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले...

सुडानमा रहेका ३० नेपालीलाई स्वदेश फर्काइँदै

काठमाडौं । सुडानमा रहेका ३० नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको छ । दुई सुरक्षा निकायबीच द्वन्द्व चलिरहेको मुलुक सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत अधिकारीबाहेक ३० जना नेपाली सम्पर्कमा आएका छन् । उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको...

लायन्स ब्लु स्काईद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ । पोखरा २३ हर्पनमा अवस्थित श्री जनसिद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो । क्लबले विद्यालयमा अध्ययनरत...

बंशावली तयार पार्न देशैभरका पहारी बन्धुहरु पोखरामा

पोखरा । देशै भरका पहारी बन्धुहरु पोखरामा जम्मा भएका छन् । पहारी कुल संरक्षण समिति कास्की पोखराले आज आयोजना गरेको बशांबलि सम्बन्धी कार्यपत्र प्रस्तुत कार्यक्रममा सहभागि हुन पहारी पोखरेल बन्धुहरु पोखरामा भेला भएका हुन् । भेलाले पहारीहरुको बशंको रुपमा...

कपनकी निराको हत्यारा सार्वजनिक, लुटपाटका लागि हत्या भएको खुलासा

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा पाण्डे आचार्यको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । निराको हत्या गर्ने झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको हो । विनोदले निरा पाण्डेको हत्या...

वीर अस्पतालको छतको पर्खाल भत्किँदा ४ घाइते

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका छन् । अस्पतालको अनुसार पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो । पर्खाल भत्किएर खसेको इट्टाले तल कोरिडोरमा हिँड्नेहरुलाई लाग्दा ४ जना घाईते भएका हुन् । घाईतेहरुको...