विराटनगर । भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र ८ चाँदीसहित व्यापारिक घरना दुगड ग्रुपका लेखापाल पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरीले रानी नाकातर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानबाट बरामद सो सुनचाँदी बरामद गरेको हो । भ्यानमा दुगड ग्रुपका...
मुगु । हिम पहिरोमा परेर तीन जना ज्यान गएको छ । शनिवार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको ज्यान गएको जनाइएको छ । उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने...
सर्लाही। नवलपुर–मलङ्गवा सडकखण्डमा गाडीको ठक्करवाट एकजनाको निधन भएको छ । सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बीआर ३० ए २७२१ नम्बरको भारतीय गाडीले ठक्कर...
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको निधन भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक...
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमीला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत...
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ। दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चाररपाँचजनाको...
पोखरा । पोखराबाट बागलुङ जाँदै गरेको कार हेम्जामा दुर्घटनामा परेको छ । ग २ च ७८८५ नम्बरको निजी कार पोखराको हेम्जा स्थित सुइखेतमा दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।कारमा सवार ६ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन भने २ जनाको स्थिति सामान्य...
विराटनगर । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा हेलिकप्टर चालक विनोद पौडेल र एक स्थानीय रहेका छन् । पाइलट पौडेलको टाउकोमा चोट लागेको प्रदेश प्रहरी कार्यालयका...
काठमाडौं । आज यस वर्षको पहिलो चन्द्रग्रहण लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यो चन्द्रग्रहणलाई पेनुमब्रल...