सुर्खेत । सुर्खेतमा बलात्कार आरोपीलाई पक्राउ गर्न खोज्दा स्थानीयले ढुङ्गामुढा गरेका छन् । कालिकोटको पलाँता गाउँपालिका ६ सैनामा जबर्जस्ती करणी मुद्दाका आरोपी ३१ वर्षीय शंक बुढालाई आज प्रकाउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका हुन् । घटनामा...
पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनास तालमा आज एक पुरुषको शव भेटिएको छ । बिहान झण्डै साढे ८ बजे ताल छेउमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मृत भेटिने पुरुष उदयपुर स्थायी घर भएका वर्ष ३१ का अनुप भण्डारी रहेको प्रहरीले...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज (सोमबार)देखि अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले गरेको निर्णयअनुसार सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गरेको...
पोखरा । लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ। कास्की जिल्ला माछापुच्छ्रे गाँउपालिका वडा नं.१ घाचोक लाम्छाने समाजमा आइतवार सम्पन्न अधिवेशनले कास्की माछापुच्छ«े...
मुगु । हिमपहिरोमा परी बेपत्ता भएकाहरुको खोजीको लागि सेनाको हेलिकप्टर घटनास्थलतर्फ गएको छ। च्याखु लेकमा हिम पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका हुन् । हेलिकप्टरमा नेपाल प्रहरी र...
सप्तरी । सप्तरीमा आइतबार तीनजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये दुईजना महिला र एक जना पुरूष छन् । राजविराज नगरपालिका–१ डुमरीका महेशप्रसाद यादवका १८ वर्षिया छोरी की बेबी भन्ने देव कुमारी यादव, राजविराज नगरपालिका–६ खर्साल टोल बस्ने शिसन मण्डलको...
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगर भित्रका अव्यवस्थित तार हटाउने भएको छ । सोमबारदेखि अव्यवस्थित तार हटाउन नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु राजी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका...
काठमाडौं । नक्कली कागजात पेश गरि नेपाली नागरिकता लिने १० भारतीय नागरिक पक्राउ परेका छन् । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुले...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ ।शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि यस्तो प्रतिबन्ध लगाइएको हो । सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि...