पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार पोखरामा भएको चौथो वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनले भरत कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षका अर्का प्रत्यासी रोहितराज पराजुलीलाई ४ मतले पछाडि पार्दै...
पोखरा । पोखरा महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा एव जबाफदेही प्रशासनको लागि महानगरले कार्य अगाडी बढाएको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जबाफदेही रूपमा परिचालन गरी विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले सो...
पोखरा । पोखरामा दुई केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका १८ शितलाबस्ती बस्ने २५ वर्षीय बसन्त सुवेदी दुई केजी गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा महानगरपालिका ३०...
काठमाडौँ । दार्चुलाको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये ईश्वरी थापाको शव भेटिएको उद्धारमा खटिएका प्रहरीले बताएका छन् । सशस्त्र प्रहरी बल नम्बर–५० गुल्म छाङरुबाट खटिएको टोलीले घटनास्थलबाट...
काठमाडौं । आज कानुन दिवस । विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको...
पोखरा । समाजवादी प्रेस संगठन कास्कीको अध्यक्षमा अग्रज पत्रकार रुद्रवहादुर थापा चयन भएका छन् । आज पोखरामा भएको भेलाले जिल्ला समिती पुर्नगठन गर्दै अध्यक्षमा थापालाई चयन गरेको हो । भेलाको उद्घाटन नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलवहादुर गुरुङले...
पोखरा । अनलाइनमा बाल सुरक्षा चुनौतिको रुपमा देखिएको छ । सोमबार पोखरामा सृजनशिल समाज नेपालको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सहकार्यमा आयोजनामा भएको कार्यक्रममा अनलाइनमा बाल सुरक्षा चुनौति आवश्यकता र आगामी कार्यदिशा बिषयक...
काठमाडौँ । पर्सा र बर्दियाबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट अवैध लागुऔषध नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिससहित दुईजनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ...
नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार बिहान भैरहवा विमानस्थलमा दुर्घटनाबाट जोगिएको श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले दर्ता नम्बर ९ एन–एएनई रहेको उक्त जहाजलाई उडानमा रोक लगाएको हो।प्राधिकरणले सूचना जारी गर्दै श्रीको उक्त जहाज...