विराटनगर । आफ्नै शरीरमा आगो लगाएर घाईते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएका छ । घरायसी विवादको क्रममा आफ्नो शरीरमा मट्टितेल खनाएकी विराटनगर महानगरपालिका–१० तीनटोलियाकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले...
जनकपुरधाम । सिरहाको नेपाल भारत सिमा क्षेत्रमा एक चेलाले आफुनो साधुको निधन पछि उनकै चितामा आत्मदाह गरेको घटना सार्वजनिक भएको छ । धनुषाको सबैला नगरपालिका –९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहामा बस्दै आएका एक साधुको मृत्युपछि शिष्यले पनि प्राण त्यागेका...
पोखरा । प्रदेश स्तरीय ट्राफिक सप्ताह अन्तर्गत आज चौथो दिन पनि पोखरामा विभिन्न ७ वटा सचेतनामुलक कार्यक्रम भएको छ । जसअन्तर्गत आज चालक परिचालक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखराका विभिन्न स्थानमा गरिएको १५ कार्यक्रममा ९ हजार ७२ चालक परिचालक लाभान्वित...
कैलाली । दार्चुलाको हिम पहिरोमा बेपत्ता भएका एकको शव ८ दिन पछि भेटिएको छ । बुधवार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । दार्चुलाको ब्याँस...
बाजुरा । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुराकै बिछ्या...
काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने विकासकुमार महत्तो, धादिङ्ग जिल्लाको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीमा जानेहरुको संख्या...
काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण आज बिहान पक्राउ परेका छन् । प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्दा घरको ढोका नै फुटाउनु परेको बताइएको छ। खाणले घरको ढोका खोल्न आनाकानी गरेपछि पक्राउ गर्न पुगेको प्रहरी टोलीले ढोका...
बुटवल । अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर घाईते भएका चार जनामा चारै जनाको ज्यान गएको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा ज्यान गएको हो । भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा...