पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ०० पैसा र बिक्रीदर १३२...
सिन्धुपाल्चोक । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए...
पोखरा । पोखरा महानगरपालिका– ८ सिर्जनाचोकको एक होटलबाट सात जना जुवाडे पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदमले होटल लक्ष्मीबाट जुवाडेलाई पक्राउ गरेको हो । होटलमा जुवा खेलीरहेको अवस्थामा ७ जनालाई नगिद सहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका...
पोखरा । लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीक गभर्नर हरि प्रसाद मरहट्ठाले युनाइटेड चौतारी डिष्ट्रिकमा अब्बल क्लब रहेको र डिष्ट्रिकलाई हाक्न सक्ने क्षमता यस क्बलमा रहेको...
काठमाडौं । भाटभटेनी प्रा.लि.का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि।को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई थाहा नभएको बताएका छन् । आफू र आफ्नो परिवारका सदस्यका...
गायिका समीक्षा अधिकारीबारे आज देशका विभिन्न राष्ट्रिय अनलाइनले उनको अष्ट्रेलियाको भिषा रद्ध भएको समाचार प्रकाशन गरेका थिए । समाचार प्रकाशन पछि समिक्षाले समाचारले आफुलाई आश्चर्यमा पारेको भन्दै सो खबर सरासर झुटो भएको स्पष्टोक्ति दिएकी छिन् । समिक्षा हाल...
पोखरा । भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन पोखरा ८ रत्नचोक स्थित श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्मष्टमी प्राकट्य महोत्सव हुने भएको छ । हरेक वर्ष हुदै आएको महोत्सबमा कृष्ण भजन , कृष्ण लिला नृत्य ,बाल बालिकाको विभिन्न लोक तथा राष्ट्रिय...
जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका १ मा ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गएपछि स्थानीयले ट्रकमाथि आगजनी गरेका छन् । ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करले स्थानीय ५५ वर्षीया विमला कुमारीको ज्यान गएको हो । महिलाको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् । पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईंले आमरण अनशन बसेका हुन् । बीईको...