समाज


पोखरा विश्वविद्यालयका विद्यार्थीहरुको स्वास्थ्य निरुपण कार्यक्रम

पोखरा । पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाईड साईन्सेज अन्तर्गत जनस्वास्थ्य संकाय तेस्रो वर्ष छैटौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले स्वास्थ्य निरुपण कार्यक्रम गरेका छन् । उनीहरुले गोरखाको पालुङटार गाउँ पालिका, वडानं चार स्थित बार्ह्रपिर्के...

अध्यागमनविरुद्ध आन्दोलन गर्ने रोजगार संघको चेतावनी

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघले अध्यागमन कार्यालयले पछिल्लो समय वैदेशिक रोजगारमा हिडेका श्रमिकलाई अनावश्यक रुपमा दुख दिने काम गरेको भन्दै अध्यागमन विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अध्यागमन कार्यालयले...

भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै काठमाडौं फर्किएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । जहाज मध्याह्न १२ बजे भद्रपुरका लागि उडेको थियो । विमानमा के समस्या...

अध्यागमनले फर्काएका ११७ मध्ये ९ जना कुवेत उडे

काठमाडौं । अध्यागमनले बुधबार बेलुका कागजात शंकास्पद भनेर त्रिभुवन विमानस्थालबाट फर्काएका ११७ जनामध्ये ९ जना कुवेत उडेका छन् । उनीहरु पुरानै कागजातको आधारमा कुवेत उडेका हुन् । वैदेशिक रोजगारीका लागि कुवेत उड्न लागेका ११७ जनालाई कागजातमा शंका लागेको भन्दै...

सप्तकोसीमा ट्रक खस्यो : तीन जनाको सकुशल उद्धार

राजविराज । सप्तकोसी नदीमा शुक्रबार बिहान एउटा मालवाहक ट्रक खसेको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको मे १ ख १७६५ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ट्रक सप्तकोशीमा खसेको थियो । दुई ट्रक आपसमा...

‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ श्रेष्ठलाई प्रदान

पोखरा । पत्रकार दीपेन्द्र श्रेष्ठलाई यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको छ । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार शुक्रवार नेपाल पत्रकार महासंघ गण्डकीका...

रौतहटमा घरभित्रै एक युवकको विभत्स हत्या

जनकपुरधाम । रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कच कर्मैयामा एक पुरुषको विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको छ । स्थानीय ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले...

आफ्नै बाजेको कुटाईबाट दुई वर्षीय नातिको ज्यान गयो , अर्का नाति घाईते

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै बाजेको कुटाईबाट नातीको ज्यान गएको छ । बाजेको कुटाईबाट गम्भीर घाइते भएका दुई नातीहरूमध्ये २ वर्षीय नाति रेसम साउदको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गएराती ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले...

आज भानु जयन्ती, गण्डकी प्रदेशमा बिदा

काठमाडौँ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती । देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले...