काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो । चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद...
पोखरा । भोलि पोखरा महानगरपालिका वडा नम्बर १३ निशुल्क आँखा जाँच गरिने भएको छ । आँखा परिक्षण पोखरा वडा नम्बर १३ कुंडहरमा रहेको शहरी स्वास्थ्य केन्द्रमा हुने शहरी स्वास्थ्य केन्द्र १३ तथा स्वास्थ्य व्यवस्थापन परिवारले सुचना जारी गर्दै जानकारी दिएको छ । आँखा...
काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बिहीबार बस्ने भनिएको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको...
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ । मंगलवार काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले...
तस्करीको सुनको तौल गालेपछि फेरि घटेको छ । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।जसअनुसार सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो । साउन ३ मा राजस्वले सुन बरामद...
काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ । मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएको सुनको तौल...
काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साढे ४ बजेलाई बोर्ड बैठक डाकेको छ । बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । ‘हिजो नै रिजल्ट तयारीबारे एक चरणमा बैठक भइसकेको छ, प्राविधिक...
पोखरा । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटे मंगलबार पोखरामा धुमधामका साथ मनाईएको छ । वर्षको दुई पटक मनाईने यो पर्व उभौली र उद्यौली ट्होंटेका रुपमा चैत र साउनका मनाउने गरिन्छ । हिजोसम्म वर्षातले घमिलिएको मौसम आज खुलेसगै पोखरामा गुरुगं समुदायले...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको आगामी साउन ३२ गते बिहीबार पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको उक्त पेसीमा कुनै फेरबदल नआए सोही दिन लामिछानेको मुद्दाको किनारा लाग्नेछ । तर काठमाडौँ जिल्ला अदालतबाट अन्तिम...