समाज


कालिका बहुमखी क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेवारी युवा उद्यमी किरणलाई

पोखरा । कालिका बहुमुखी क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेबारी युवा उद्यमी किरण केसीले सम्हालेका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय गरेको हो । सञ्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीले आफ्नो...

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

पोखरा । आज भाद्र कृष्ण औंसी, आजका दिन मनाइने कुशे औंशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश...

६३ प्रतिस्पर्धिलाई पछिपार्दै तीज दोहोरीमा सर्गम बनिन् विजेता

पोखरा । खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगितामासबु सर्गम बिजेता भएकी छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा हाम्रो घरले आयोजना गरेकोे उक्त प्रतिस्पर्धामा ६३ जना प्रतिस्पर्धिलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची...

गण्डकीमा आइतबार ३२८ संक्रमणम मुक्त, थप ९२ जनामा संक्रमण, ६ जनाको मृत्यु

पोखरा । गण्डकीमा थप ९२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ३२८ जना संक्रमण मुक्त भएका छन् भने, थप ६ संक्रमितको निधन भएको छ । हाल...

मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ...

बागमती प्रदेशमा आजदेखि ‘लाइसेन्स’ परीक्षा सुरु

काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आइतबारदेखि पुनस्सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा...

थप २,२९५ जनामा सक्रमण, १६ संक्रमितको निधन

पोखरा । नेपालमा थप २ हजार २९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार २३३ वटा नमुना परिक्षण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा १ हजार ८०८ जना संक्रमण मुक्त भएका छन् । भने थप...

रोल्पा–पोखरा सम्पर्क समाजमा पूर्ण

पोखरा । रोल्पा–पोखरा सम्पर्क समाजको अध्यक्षमा पूर्णबहादुर पुनमगर चयन भएका छन् । समाजको २४ औं साधारण सभा तथा छैठौं महाधिवेशनले पुन मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन चयन गरेको हो । समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर,...

जिल्ला अदालत कास्कीका लागि जग्गा प्राप्ति समित गठन

पोखरा । कास्की जिल्ला अदालतको भवन निर्माणका लागि उचित जग्गा खोजी गरी जग्गा प्राप्त गर्न समित गठन भएको छ । उच्च अदालत वार एसोसियसन पोखरा र जिल्ला अदालत वार एसोसियसन कास्कीको सुक्रवार पोखरामा बसेको सयुंक्त वैठकले वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा...