समाज


थप एकजना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या २४ पुग्यो

काठमाडौँ । सुन तस्करी प्रकरणमा थप जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले पाल्पा घर भएका गणेश पौडेललाई पक्राउ गरेको हो। हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज बुधबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा थियो...

पाल्पाको जोर्तेमा गुडिरहेको जिपमाथि ढुंगा खस्दाँ तीन जनाको घटनास्थलमै ज्यान गयो

पोखरा । पाल्पामा गुडिरहेको जिपमाथि दुंगा खस्दा तीन जनाको घटना स्थलमै ज्यान गएको छ । पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो। ज्यान जानेमा दुई पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको...

गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न (प्राविधिकरअप्राविधिक)पदहरूमा दरखास्त आह्वान गरेको हो । आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक...

उद्घाटन खेल पाकिस्तान भर्सेस नेपाल

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज ९बुधबार० देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग प्रतिष्पर्धा गर्ने भएको छ । एसिया कपमा नेपालको यो पहिलो सहभागिता हो । पाकिस्तानको भने एसिया...

तिजमा खर्चिला र भड्किला कार्यक्रम नगर्न कास्की प्रशासनको आग्रह

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजमा खर्चिला र भड्किला कार्यक्रम नगर्न आग्रह गरेको छ । मंगलबार सूचना जारी गदै प्रमेख जिल्ला अधिकारी बासुदेव घिमिरेले तिज मनाउने नाममा लडक भडक सहितका अत्यन्च खर्चिता कार्यक्रम...

२२ औं आहा!रारा गोल्डकपको आय–व्यव सार्वजनिक, सवा ३ लाख बचत

पोखरा। २२ औँ आहा रारा गोल्डकपको आयव्यय सार्वजनिक भएको छ । आयोजक सहारा क्लबले आज(मंगलबार)पत्रकार सम्मेलनको आयोजना गरि गत वर्ष पौष १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले...

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम

काठमाडौं । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र...

सुतेकै ठाउँमा बिच्छीले टोक्दा बालिकाको ज्यान गयो

सिन्धुली । सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका३ कुँडुलेमा बिच्छीले टोक्दा एक बालिकाले ज्यान गुमाएकी छन् । स्थानीय रमिला पाख्रिनकी छोरी ५ वर्षीया छोरी सोनिया पाख्रिनलाई आफ्नै घरको ओछ्यानमा बिच्छीले टोक्दा ज्यान गएको हो । उनलाई उपचारका लागि मकवानपुर...