समाज


बुद्ध एयरको जहाजमा फेरि समस्या : विराटनगर उड्न लागेका यात्रुलाई अर्कोमा पठाइयो

काठमाडौं। पछिल्लो समय बुद्धएयरको जहाजमा समस्या देखिन थालेको छ । निजी वायुसेवा कम्पनी बुद्धको एक पछि अर्को जहाजमा समस्या देखिएको जनाइएको छ । आज काठमाडौं–विराटनगर उडान गर्न लागेको बुद्धको ९ एन एमएफ कलसाइनको जहाजमा समस्या देखिएको खुल्न आएको छ । जहाजमा समस्या...

काठमाडौंमा आजदेखि मेला, महोत्सव तथा जुलुस जस्ता भिडभाडजन्य कार्यमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज देखि भीडभाडजन्य गतिविधिमा रोक लगाउने भएको छ । जिप्रकाले चाडबाड नजिकिएसँगै आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाउने भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...

गोरखाको चुमनुब्री गाउँपालिकामा खाद्यान्न संकट : सेनाको हेलिकप्टरमा लगियो चामल

गोरखा । गोरखा गाउँपालिकामा हेलिक्पटरबाट चामल ढुवानी भएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा हेलिकप्टरमार्फत चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी गोरखा डिपोले जनाएको छ । खाद्यान्नको सङ्कट देखिन थालेपछि चुमनुब्री गाउँपालिकाको...

डलर सटहीमा कडाइ : २०० डलरभन्दा बढी साट्न नपाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाई गर्ने भएको छ । राष्ट्र बैंकले अब २०० डलर भन्दा बढी नगद सटही नर्गन मातहतका बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंकिङ विभागले डलर सटही गरेर बैंकहरुले सम्पत्ति शुद्धीकरणु मा सघाएको आरोप...

‘यु.केको लाहुरे हुँ, यु.के लान्छु’ भन्दै प्रेममा पारी ठग्ने भोजपुरका केदार राई पक्राउ

पोखरा । यु.केको लाहुँरे हुँ, यु.के लान्छु भन्दै ठग्ने एक व्यक्ति पक्राउ परेका छन् । समाजिक सञ्जालमा आफुँ यु.केको लाहुरे भन्दै यु.के लानी भन्दै रकम ठग्ने भोजपुर साल्पासिलिछो गाउपालिका वडा ४ लिम्खियाका ३१ वर्षीय केदार राई पक्राउ परेको महानगरीय अपराध महाशाखा...

प्रदेश २ : असोज २० गते विश्वासको मत लिदैँ मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले विश्वासको मत लिने भएका छन् । उनी मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गतेको लागि प्रदेश सभाको...

तनहुँ : दशैंमा बजार अनुगमन तीव्र र प्रभावकारी

दमौली । चाडपर्व नजिकिएसँगै तनहुँमा बजार अनुगमन तीव्र र प्रभावकारी बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन प्रभावकारी बनाउने बताएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा उद्योग वाणिज्य संघका...

तनहुँ : मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय चेतकुमारीको मृत्यु

दमौली । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मोटरसाइकलको ठक्करबाट सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। छिर्कनेबाट...

छिट्टै ओमानसँग दुई पक्षीय श्रम सम्झौता गर्ने मन्त्रालयको तयारी

काठमाडौं । ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपालीहरूको श्रम गन्तव्य मुलुक ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सम्झौताका लागि मस्यौदा...