समाज


अब देश नयाँ युगमा प्रवेश गर्दैछ : माधव नेपाल

हेटौँडा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अब मुलुक नयाँ युगमा प्रवेश गर्ने बताएका छन् । समाजवादी मोर्चाले आइतबार हेटौँडामा गरेको सन्देशसभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अहिले सरकारको नेतृत्व जनताका एउटा सफल...

६० किलो सुन तस्करी : विध ल्याबका सञ्चालक भण्डारीसँग सीआईबीले गर्‍यो सोधपुछ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी...

लामाचौर तीज महोत्सवको मुख्य आकर्षण राष्ट्रिय भलिबल प्रतियोगिता

पोखरा । नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव हुने भएको छ । संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा आगामी भदौ ३० देखि असोज १ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको...

हेमजामा हाइसको ठम्करबाट पैदलयात्रीको ज्यान गयो

पोखरा । पोखराको हेम्जामा हाइसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बागलुङतर्फ जाँदै गरेको हाइसले पोखरा २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा नौली बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । काठमाडौंबाट बागलुङका लागि छुटेको बा...

ललिता निवास प्रकरणको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो । आज १८ औ नम्बरको प्रतिवादीका रुपमा...

पहिरोसँगै खसेको ढुंगाले लाग्दा मोटरसाइकलमा सवार युवकको ज्यान गयो

धनगढी । डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको ज्यान गएको छ । केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका–२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका(४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको प्रहरीले जनाएको...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राविनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको...

कञ्चनपुरमा ३५ वर्षीया महिला बलात्कृत

कञ्चनपुर । कञ्चनपुरमा एक ३५ वर्षीया आफ्नै घरमा बलात्कृत भएकी छन् । घरमै गएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरीलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चौधरीले...

बाघको आक्रमणबाट एक महिलाको निधन

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलको निधन भएको छ । शुक्रबार दिउँसो मधुवन नगरपालिका वडा नं ३ बस्ने ५५ बर्षीया कलीवंसी मगर घर नजिकैको सम्झना सामुदायिक वनमा बाघको आक्रमण परिन । हिजो दिउँसो १ बजेतिर वनमा घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछि...