पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै आज युरो...
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।श्रेष्ठ ८ सय ८१ मत प्राप्त गर्दै २ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले अध्यक्षका प्रत्यासी भरतकुमार अधिकारीलाई ९४ मत अन्तरले पराजित गरेका हुन्...
जनकपुरधाम । चार दलीय समाजवादी मोर्चा मधेश प्रदेशले गौर हत्याकाण्डको मुद्दा खारेज गर्नुपर्नेसहितका मुद्दा बोक्ने भएको छ ।जनकपुरधाममा आज बसेको मोर्चाको पहिलो बैठकमा गौर घटना राजनीतिक मुद्दा भएकोले खारेज गर्नुपर्ने र त्यसका लागि आवाज उठाउने सहमति भएको हो...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको वडा स्तरीय तीज गीत प्रतियोगितामा परोपकार सर्वेश्वर नारी समूह गैह्रापाटन प्रथम भएको छ । प्रतिस्पर्धामा सहभागी १० समूहलाई पछि पार्दै उक्त समूह प्रथम भएको हो । प्रतियोगितामा नमुना महिला समूह टुंडाको...
पोखरा । नेपाल विद्यार्थी संघ कास्कीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । ११० औं वीपी जयन्तीको अवसरमा पारेर आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको आरम्भ गर्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री यज्ञ वहादुर...
कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको निधनभएको छ । बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर निधन भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटा शाखा इन्चार्ज दिनबन्धु आचार्यले जानकारी...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता भएका छ । प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले उद्घाटन गरेकी हुन् । प्रतियोगिता उद्घाटन गर्दै उनले महिला दिदिबहिनीहरु तिजको बेलामात्र नभई सधैं हाँसिखुशी...
पोखरा। तारा एयरले यहि भदौँ २५ गतेदेखि पोखरा जोमसोम नियमित उडान गर्ने भएको छ ।तारा एयरले प्रतिकुल मौसमसँगै उडान बन्द गरेको हो । बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो । जोमसोमको नियमित उडानका लागि...
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो । आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ७ करोड...