समाज


च्याउ टिप्न गएकी महिलाको गैंडाको आक्रमणबाट निधन

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी महिलाको गैंडाको आक्रमणबाट निधन भएको छ । बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको च्याउ टिप्न निकुञ्जभित्र गएका बेला गैंडाको आक्रमणबाट शुक्रबार घटनास्थलमै...

राधाकृष्ण मन्दिर लामेआहालमा श्रीमद्भागवत महापुराणज्ञानमहायज्ञ हुने

पोखरा । भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानकोआयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराणज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ । प्रतिष्ठानद्वारा आज आयोजित पत्रकार...

नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिमा धामी

काठमाडौं । नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी काँग्रेस नेता जनक बहादुर धामीले पाएका छन् । नेपाली काँग्रेस अछाम सभापति पुष्पबहादुर शाहले काँग्रेसको विधान २०१७ को दशौं संशोधन २०७८ को परिच्छेद ११ धारा ४१ बमोजिम सम्पर्क समितिको...

सडकको खाल्डोमा खसेर दुई वर्षीय बालकको निधन

जनकपुर । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको निधन भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर निधन भएको हो । जिल्ला प्रहरी कार्यालय...

ठेकेदारले खुल्ला छाडेको सडकको खाल्डोमा खस्दाँ दुई वर्षीय बालकको ज्यान गयो

धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर ज्यान गएको हो । शुक्रबार बिहान साढे ६...

साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा...

चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प

मकवानपुर । हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको...

भूमि आयोगद्वारा दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले...

सामाजिक संजालमा अफवाह फैलाउने एक जना पक्राउ

पोखरा । सामाजिक संजालमा अफवाह फैलाउने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्ला आधिखोला गाँउपालिका–५ का ३५ वर्षीय सूर्य रेग्मी रहेको प्रहरीले जानकारी दिएको छ । रेग्मीले 'राष्ट्रिय स्वतन्त्र पार्टीका...