समाज


भूकम्प प्रभावित क्षेत्र पुन : निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा

काठमाडौँ । कात्तिक १७ गते राति जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जारी...

रुस-युक्रेन युद्धमा ३ नेपाली मारिएको पुष्टि

काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन ज्यान गएको बताइको छ । नेपाली मारिएको सूचना गोप्य राख्ने प्रयास भएकाले ढिलो गरी सूचना प्राप्त भएको छ। प्राप्त सूचना अनुसार गत...

अपडेट : २ यात्रुको उपचारको क्रममा ज्यान गयो, घाईतेको उपचार जारी (घाईतेको नामावलीसहित)

पोखरा । तनहँको घाँसीकुवामा भएको बस दुर्घटनामा २ यात्रुको ज्यान गएको छ। आज बिहान करिब ५ बजरे ४५ मिनेटको समयमा धरानबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस घाँसीकुवामा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दाँ ३६ जना...

नेपाल सुपर लिग २ मा आज पोखरा र ललितपुर भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत...

तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...

केपी ओली कप : कोशी प्रदेशलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं । केपी ओली कप टी – २० क्रिकेट अन्र्तगत कोशी प्रदेशलाई ३९ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो ।आर्मीले दिएको १८७ रनको लक्ष्य...

पोखरामा १६ थान कौडासहित १६ जना पक्राउ

पोखरामा कौडा खेलिरहेको १६ जना पक्राउ परेका छन् । आज (मंगलबार) राती साढे १ बजेको समयमा पोखरा महानगरपालिका २१ निर्मल पोखरीमा राम के.सी र सन्तोष गुरुङले संचानलन गर्दै आएको ईलाईट रिसोर्टमा कौडा खेलाइरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा...

एमसीसीविरूद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदर्शन

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसीसी०विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार...