समाज


धादिङ केन्द्र भएर भूकम्प

काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४।२ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले...

पशुपतिमा आज महादीपदान

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदै छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात्...

चितवनमा गाडीको ठक्करबाट २ जनाको ज्यान गयो, एक जना घाइते

चितवन । चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरो गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर...

लेखनाथ महोत्सवमा चित्रकला प्रतियोगिता हुने, प्रथम हुनेलाई ५ हजार नगद पुरस्कार

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । पुस १ गते चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका...

विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीद्धारा इजरायली अधिकारीसँग टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका हमास इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् । मन्त्री...

बलिउड अभिनेता जुनियर महमूदको निधन

काठमाडौँ । बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । चौथो चरणको पेटको क्यान्सरबाट पीडित मेहमूदको ६७ वर्षको उमेरमा निधन भएको हो । महमूदका छोरा हसनेनले शुक्रबार बिहान २ बजे बुवाको निधन भएको बीबीसीसँगको कुराकानीमा पुष्टि गरेका छन् । अभिनेता महमूदले...

एनसेल बिक्री प्रकरण : छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई...

साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६७ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा...

नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरिएको हो । पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर...