समाज


गण्डकी अपडेटः सक्रिय संक्रमित ५ हजार नाघे, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९४९ संक्रमित थपिएका छन् । १ हजार ६३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा १८६ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...

आजबाट स्याङ्जा जिल्ला प्रशासनको सेवा अनिश्चित समयका लागि बन्द

स्याङ्जा । जिल्लाको शान्ति सुरक्षा देखी कोभिड न्युनिकरण गर्न आदेश जारी गर्ने जिल्ला प्रशासन नै बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा सोमवारबाट सेवाप्रवाह बन्द गरिएको छ । जिल्लावासी नागरिकलाई रोक संक्रामक आदेश...

प्रहरीकै मोटरसाइकल लिएर फरार कैदी परे पक्राउ

दाङ । छालाको उपचारको लागि भनेर हिडेका फरार कैदी पक्राउ परेका छन् । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई...

तनहुँमा करेण्ट लागेर वृद्धको मृत्यु

तनहुँ । तनहुँमा वनमा दाउरा खोज्न गएका एक वृद्धको करेण्ट लागेर ज्यान गएको छ । तनहुँको ऋषिङ गाउँपालिका(८ अजम्बरी सल्लाघारी जङ्गलमा स्थानीय ७२ वर्षीय दलबहादुर रानाको करेण्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दाउरा खोज्न आज बिहान वनमा...

बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीमा कोरोनाः उपचार सेवा प्रभावित

सुनसरी । पछिल्लो समय कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मी लाई कोरोना भएको बताइएको छ । ठुलो संख्यामा...

आयल निगमले आइओसीलाई बुझायो १३ अर्बः अब मूल्य घट्ला ?

काठमाडौं । घाटामा रहेको बताउँदै मुल्य वृद्धि गर्दै आएको नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई १३ अर्ब बढी रुपैयाँ बुझाएको छ । सञ्चित बचत शून्यमा झरेपछि निगमले सरकारसँग पैसा मागेर आइओसी भुक्तानी गरेको हो। निगमले मूल्य स्थिरिकरण कोषबाट एक अर्ब ८० करोड...

१३ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी

काठमाडौं । नेपाल प्रहरीका १३ जना सम्पर्क विहिन बनेका छन् । उनीहरु आफु खुसी कार्यालयको सम्पर्कमा नरहेको प्रधान प्रहरी कार्यालय नक्शालले जनाएको छ । सम्पर्क विहिन १३ प्रहरीहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालय नक्शालले आग्रह गरेको छ। दुई जना प्रहरी...

आजदेखि मलेसिया र खाडीमा यी व्यक्तिहरु मात्र भिजिट भिषामा जान पाउने

मलेसिया लगायत खाडी मुलुकमा भिजिट भिषामा जान रोक लगाउने निर्णय गरेको नेपाल सरकारले फेरि केही निश्चित तोकिएका संस्थागत व्यक्तिलाई जान छुट दिने भएको छ। गृह मन्त्रालयले हिजो आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र...

डब्लूएचओ भन्छ,‘ओमिक्रोनले नै कोभिड अन्त्य गराउँछ’

काठमाडौं । हाल संक्रियरुपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिन्ट ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउने विश्व स्वास्थ्य संगठनले विश्वास लिएको छ । डब्लूएचओले नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य...