समाज


कोभिड नेपाल :आज एकैदिन १५ संक्रमितको मृत्‍यु, ८ हजार १७ जनामा संक्रमण

काठमाडौं। आज एकैदिन देशभर १५ संक्रमितको मृत्यु भएको छ। देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलेसनमा बसेका मध्ये १५ जनाले ज्यान गुमाएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । यस्तै पछिल्लो...

गण्डकी अपडेटः दुई संक्रमितको ज्यान गयो, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा ३३ की ५९ वर्षीया महिला र पोखरा ९ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । निर्देशनालयको अनुसार दुवै संक्रमितको स्वास्थ्य...

ट्याक्टरले किच्दाँ ४ वर्षीय बालकको मृत्यु,चालक फरार

रौतहट । रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । फतुवा बिजयपुर ९ बडहरवा टोलमा आज अन टेस्ट नम्बरको सोनालिका ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको हो । स्थानीय मनोज यादवले चलाएर लगेको ट्याक्टर...

सर्वोच्चले उल्ट्यायो अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारीले अवकाश पाउँदा पाउने सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय उल्ट्याएको छ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको...

चितवनका भूमिहीनले पाउने भए लालपुर्जा

चितवन । चितवनका भूमिहीनले लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको...

कोइला बालेर सुतेका दम्पती बिहान कोठाभित्र मृत भेटिए

काठमाडौं । न्यानो हुनका लागि कोठा भित्र कोइला बालेर सुतेका दम्पतीको निस्सासिएर ज्यान गएको छ । काठमाडौंको शंखरापुर नगरपालिका ३ का ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङकोको गएराति निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको...

जिप दुर्घटनामा दुईको मृत्यु

इलाम । आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना...

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागि रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक...

थपिए ८ हजार ४५४ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ५ संक्रमितको ज्यान गएको छ । भने सोही अवधिमा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस १९  को संक्रमण पुष्टि भएको...