काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । बुधबार...
काठमाडौँ । जहाज दुर्घटनाको ११ महिनापछि यती एयरलाइन्सको अन्तिम रिपोर्ट आएको छ । यती एयरलाइन्स दुर्घटना अध्ययन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आफ्नो अन्तिम अध्ययन प्रतिवेदन बुझाउँदै दुर्घटनाको प्रमुख कारण मानवीय त्रुटि भएको...
पोखरा। २५ औँ सडक महोत्सव आजबाट सुरु भएको छ । महोसत्वको पूर्वसन्ध्यामा पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित र्याली निकालिएको थियो । र्यालीमा पोखराका स्थानीय क्लब तथा आमा समूह र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।...
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरानलाई संघीय सरकारले महत्व नदिएकोले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो...
काठमाडौं । आगलागीको घटनामा परेर एक नाबालकको ज्यान गएको छ । दार्चुलाको नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर ज्यान गएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।एमपी-एससीएफ-ईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर, युरो र पाउण्डको भाउ बढेको छ ।आज डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । हिजो वादी पक्षको बहस सकिएको छ । वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए । आइतबारबाट सुरु भएको बहसमा उक्त...