समाज


घान्द्रुक कलाभिरमा ‘रेलिङ’: सवारी चालक भन्छन्,‘बल्ल ढुक्क भइयो’

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा लामा अमृत फाउण्डेशनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ निर्माण गरेको हो । घान्द्रुकका स्थानीय होटल तथा पर्यटन...

डब्ल्यूएचओ भन्छ,‘नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्दैँछ’

काठमाडौं । नेपालमा पछिल्लो केही दिन देखि कोरोना संक्रमणदर केही ओरालो लागिरहेको छ । विश्वभर फैलिरहेको ओमिक्रोनका जोखिम रहे पनि नेपालमा खासै ओमिक्रोन संक्रमण भने तीव्र पाइएको छैन । यद्यपि विश्व स्वास्थ्य संगठनले भने नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय...

पेट्रोलको मूल्य वृद्धि विरोधमा उत्रिए विप्लव निकट विद्यार्थी संगठनः टायर बालेर प्रर्दशन

काठमाडौं । गएराती पुन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि विप्लव माओवादी निकट विद्यार्थी संगठन विरोधमा उत्रेको छ । विरोधमा उत्रेका विद्यार्थी संगठनले काठमाडौंमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं त्रिचन्द्र क्‍याम्पसअगाडि बुधबार पेट्रोलियम...

आयल निगम अझै मासिक साढे चार अर्ब घाटामा

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको बढ्यै छ तर अझै पनि नेपाल आयल निगम भने घाटामा रहेको निगमले बताएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको हो ।आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि...

आज सोनाम ल्होसारः देशभर सार्वजनिक बिदा

काठमाडौं । आज सोनाम ल्होसार । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश...

९ जनाको मृत्‍यु , थपिए ५,५८३ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ संक्रमितले ज्यान गुमाएका छन् । भने थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार...

गण्डकी अपडेटः एक संक्रमितको मृत्यु, आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार थप १ संक्रमितको मृत्यु भएको छ। ज्यान जानेमा कास्की अन्नपूर्ण गाउँपालिका ४ की ८४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार...

नेपाललाई दिने अनुदानमा भारतले गर्‍यो कटौतीः कुन छिमेकी देशले कति पाउँदैछन् ? सूचीसहित

काठमाडौं । भारत सरकारले नेपाललाई हरेक वर्ष दिदैँ आएको वार्षिक अनुदानमा कटौती गरेको छ। भारतले वर्ष २०२२/२३ मा नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको छ । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो । गत...

दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढ्यो

काठमाडौं । किसानले पाउने काँचो दूधको मूल्य बढेको छ । दुधको मूल्य नपाउँदा मारमा परेका किसानले अब दुधको मुल्यमा ६ रुपैयाँ ५२ पैसा वढि पाउनेछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ...