समाज


गण्डकी अपडेट :आज २९० संक्रमित सन्चो भए, कति संक्रमित थपिए ? (संक्रमितको सूचीसहित)

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा पछिल्लो तथ्यांकहरुकै निकै न्युन संख्यामा संक्रमित थपिएका छन् । आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४४ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी...

तिलोत्तमा मिडिया क्लवद्वारा ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार घोषणा

रुपन्देही । तिलोत्तमा मिडिया क्लवले २५ हजार राशीको “ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार” घोषणा गरेको छ । क्लवका सल्लाहकार एवं वरिष्ठ पत्रकार मोहन चापागाईंसँगको सहकार्यमा क्लवले ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार घोषणा गरेको हो । सललाहकार चापागाईले...

आजदेखि कास्कीका विद्यालय खुले : यी क्षेत्र अझै बन्द (जिविसको आदेशसहित)

पोखरा । आजदेखि गण्डकी प्रदेशसहित देशभरका विद्यालय सञ्चालनमा आएका छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम रहेको भन्दै बन्द भएका स्कुल, कलेज तथा ट्युसन सेन्टरहरु आजबाट भौतिक उपस्थितीमै पढाई हुनेगरि खुलेको हो । माघ २३ गते गृहमन्त्रालय, गण्डकी...

आजदेखी गण्डकीमा सार्वजनिक सवारीमा नयाँ भाडादर (भाडादरसहित)

पोखरा । गण्डकी प्रदेशमा फागुन १ अर्थात आजदेखी सार्वजनिक सवारीमा बढेको नयाँ भाडादर लागु हुने भएको छ । आजदेखि नगर बसमा चढ्दा यात्रुले पहिलो तीन किलोमिटरभित्र २० रूपैयाँ र तीन किलोमिटरपछि प्रति किलोमिटर साढे दुई रूपैयाँ भाडा थपेर तिर्नुपर्नेछ । २० किलोमिटरभन्दा...

नेपालमा आज थप ८ सय ३६ जनामा कोरोना संक्रमण

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका ८ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३४ हजार...

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

काठमाडौं । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक ९फुलकोर्ट०ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम...

घट्दै संक्रमणदर : १,१२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणदर घटिरहेको छ । २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन...

गण्डकी अपडेट : ४३४ संक्रमित निको भए, १ जनाको मृत्यु (संक्रमितको सूचीसहित)

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४३४ जना निको भएका छन् । भने ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१६ जनाको परीक्षण गर्दा ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस्तै सोही थप एक संक्रमितले ज्यान गुमाएका...

सिमकोट पुगेका जहाज नेपालगञ्ज फर्किएः यात्रु अलपत्र

सिमकोट । हुम्लाको सिमकोट पुगेको जहाज अचानक हावाहुरी चल्दा नेपालगञ्ज फर्किएको छ। हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । केही दिन अघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ । घाम लागेपछि दिनहुँ...