समाज


साधारण दर्तावाला इन्जिनियर परीक्षाका लागि आवेदन आह्वान

 काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलो संशोधन ऐन, २०७९) को व्यवस्था बमोजिम परिषद् बाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाको लागि आवेदन आव्हान गरिएको छ । परीक्षा शुल्क रु दुई हजार पाँच सयसहित आगामी पुस २९ गतेदेखि...

पक्राउ परेका बमजनको घरबाट ३ करोड ३० लाख रूपैयाँ र १५ वटा मोबाइल बरामद

 काठमाडौं । पक्राउ परेका रामबहादुर बमजनको घरमा प्रहरीले छापा मारेको छ । तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार...

सन्दीप लामिछानेको सजाय आज तोकिने

 काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले...

कृषकको लगानी सुनिश्चित गर्न १० बुदेँ माग

पोखरा । नेपाल डेरी फार्मस् संघ र राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले कृषकको लगानी सुनिश्चित गर्न भन्दै १० बुदेँ माग गरेका छन् । सरकारको उचित संरक्षणको अभावका कारण कृषि लगाव कम हुँदै गएको र कृषकको लगानी डुब्ने खतरा रहेकोले अन्योलमा...

बाह्रौँ पोखरा महोत्सवको तयारी पुरा, यी दर्शकले पाउनेछन् निशुल्क प्रवेश

पोखरा । बाह्रौँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आगामी पुस २६ गतेबाट माघको ८ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक यूनाइटेड क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । युवाको जाँगर...

मलेसिया जाने कामदारबाट ४५ डलर असुल्ने सम्झौताको विरोध

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले मलेसियामा रोजगारीमा जाने नेपाली कामदारको भर्ती प्रक्रिया सहजीकरण गर्ने नाममा ४५ डलर असुल्ने निर्णयको विरोध गरेको छ । नेपाल वैदेशिक रोजगार बोर्ड र मलेसियास्थित फरेन वर्कर्स वेल्फेयर सेन्टरबिच प्रति...

हिमालय एअरलाइन्स् बन्यो ‘अपरेशनल सेफ्टी अडिट प्रोग्राम’ दर्ता हुने पहिलो नेपाली वायुसेवा

काठमाडौँ । हिमालय एअरलाइन्स् नेपालको पहिलो अपरेशनल सेफ्टी अडिट प्रोग्राम ‘आईओएसए’मा दर्ता भएको वायुसेवा कम्पनी बन्न सफल भएको छ । गत २८ डिसेम्बरमा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले एअरलाइन्सलाई ३ मार्च २०२५ सम्म मान्य हुने गरीे आईओएसए प्रमाणीकरण...

डा.गोविन्द केसी पक्राउ

काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाले डा. केसीसहित तीन जनलाई लाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत शनिबार पनि केसीसहितका उनका समर्थकहरु माइतीघरमा प्रदर्शन गर्न पुगेपछि...

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार एकाएक राजीनामा दिएका हुन् । मङ्गलवार सञ्चार मन्त्री रेखा...