समाज


पोखरामा रोटरी युथ लिडरसिप अवार्ड

पोखरा । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत बिहीबारदेखि रोटरी युथ लिडरसिप अवार्ड (राइला) सुरु भएको छ । राइलाको पोखरामा आयोजित समारोहमा उद्घाटन गर्दै डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुले व्यक्तिगत क्षमता एवं नेतृत्व विकास, नेटवर्किङ...

पोखरामा गौशालाको उद्घाटन : दिगो व्यवस्थापनका लागि महायज्ञ सुरु

पोखरा । पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा बुधवार देखी श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । महासङ्घको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताह व्यापी ज्ञान महायज्ञको...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रुपैयाँ १५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ५५ र बिक्रीदर १४६ रुपैयाँ २१ पैसा छ...

कांग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक

पोखरा । नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उनकी ७० बर्षीया आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समयदेखि...

रेडक्रस पोखरा–२६ को ३० औं बार्षिक साधारणसभा सम्पन्न

पोखरा । नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति दण्डराज शर्माले आपत विपतमा परेकालाई सहयोग रेडक्रस संस्थाले नै भएको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी राखी उपाशाखा पोखरा–२६ को ३० औं बार्षिक साधारण सभाको बिहिबार उद्घाटन गर्दै सभापति शर्माले मानव सेवा...

गौशाला २६ भन्दै तस्वीर सार्वजनिक गर्नेमाथि छानबिन सुरु

काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि यी हुन गौशाला २६ भन्दै पीडितको तस्वीरहरु सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । ब्यूरोका एसपी पशुपति रायका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेहरुको...

दश हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई छ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत...

विन्ध्यवासिनीको रक्तदानमा ७७ पिन्ट रगत संकलन

पोखरा । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ । विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा विहीवार विहान आयोजित रक्तदान कार्यक्रममा अधिकांश नयाँ रक्तदाता सहभागी भएका...

अमेरिका पठाइदिन्छु भन्दै २३ लाख ठग्ने महिला पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी...