पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३७ औँ स्थापना दिवस आइतवार रक्तदान कार्यक्रम गरी मनाइएको छ । संघले बाषिर्कोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमका साथै मानव सेवा आश्रमलाई नगद सहयोग समेत गरेको छ । कार्यक्रममा ४२ युनिट रगत सङ्कलन भएको संघका सदस्य...
काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाहको प्रयास गरेकी छन् । उनले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा...
पोखरा । अमला विसौंनी धोविनी पाटन टोल विकास संस्थाको सम्पन्न अधिवेशनले खगेन्द्र थापाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । शनिवार सम्पन्न संस्थाको नवौं अधिवेशनवाट उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा राजु खड्का, सहसचिवमा राजेन्द्र शाही ठकुरी,...
पोखरा । पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरले शुक्रबार पोखरा–२७ लेखनाथ अर्घौचोकमा वृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर २७ को आयोजना र पद्म नर्सिङ होम प्रा.लि.को प्राबिधिक सहयोगमा अर्घौचोक स्थित गच्छाफाँटमा...
पोखरा । प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ०१ र बिक्रीदर १४५ रुपैयाँ ६७ पैसा छ । यस्तै...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो । गौरवको योजनाअन्तर्गत...
पोखरा । गण्डकी प्रदेश अन्तर्गत कास्कीको रुपा गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कानुन बनाएको छ। रुपाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न बनाएको कानुन सभामा पेस गरेको छ । जारी रुपाको हिउँदे अधिवेशनबाट स्थानीय मदिरा (लोकल रक्सी) लाई वैधता दिई ब्रान्डिङ...
काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको छ । टिममा राष्ट्रिय टिमबाट खेलेका ११ खेलाडी छन् । टिममा कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउद र...