गोरखा । गोरखामा ढुंगा हानेर छिमेकीको हत्या गर्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका ६ मुसेखोलाका ३५ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । उनले गत आइतबार बेलुकी करिब साढे ६ बजे...
भ्यालेन्टाइन डेको अवसरमा बुद्ध एयरले विशेष अफर ल्याएको छ ।आगामी फागुन २ अर्थात् फेब्रुअरी १४ का लागि बुद्ध एयरले विशेष अफर ल्याएको हो । बुद्धले यस दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को निःशुल्क दिने बताएको छ।उक्त गन्तव्यको टिकटको...
काठमाडौँ । बाँसबारी जग्गा घोटाला प्रकरणमा मुछिएका व्यवसायी अरुण चौधरीलाई आज (मंगलबार) रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । म्याद थपका लागि उपस्थित गराउँदा अदालतले माघ २२ देखि लागू हुने गरी दुई दिनको म्याद थप गरेपनि मंगलबारसम्ममा रिहा गर्न...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै...
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् । भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले...
पोखरा । ठेकेदारले चायो भने कुनै पनि विकास निर्माणका योजना समय अगाडी नै सम्पन्न गर्न सक्छन भन्ने उदाहरण बनेको छ राम्चे सडक नाला सहितको ढलान योजना । गत पुस १७ गते योजना सम्झौंता भई निर्माण शुरु भएको सो योजना डेढ महिना अघि नै निर्माण सम्पन्न भएको छ ।...
पोखरा । पोखरा र ललितपुरको सांस्कृति आदानप्रदानसहित २१ औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवश मनाइएको छ । पोखराको रातोपैह्रा स्थित संग्राहालयमा आयोजित कार्यक्रमको पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्तरूपमा...
डडेल्धुरा । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको ज्यान गएको छ । ज्यान जाने सासू बुहारी रहेको बताइएको छ । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने...
रोल्पा । रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ । सुनछहरी गाउँपालिका वडा नम्बर–३ र वडा नम्बर–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो । ३३ केजी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने...