समाज


देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा

काठमाडौँ । आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा पुगेका छन् । उनीहरू जाने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए । करिब ६ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै काठमाडौँ पुगेका...

सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो

काठमाडौँ । मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन् । अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार...

सरकारले भुक्तानी नदिएको भन्दैँ आक्रोशित किसानले सडकमा पोखे दूध

चितवन । सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको...

अलर्ट : कटन क्यान्डीमा भेटियो क्यान्सर उत्पन्न गराउने केमिकल

एजेन्सी । बालबच्चामाझ निकै नै लोकप्रिय मिठाई कटन क्यान्डीमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ । चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन् । यो केमिकल खासगरी कपडा उद्योगमा...

मादी गाउँपालिकामा फागुन २४ देखि २६ सम्म महाशिवरात्री मेला हुने

पोखरा । फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्री मेला हुने भएको छ । श्री सिद्ध युवा क्लब मादी गाउँपालिका ६ चिप्लीको आयोजनामा हुने उक्त मेला क्लबको खेल मैदानमा हुने भएको हो । मेलाको अवसरमा विविध खेलकुद एवम् साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ...

साताको पहिलो दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आइतबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा...

तनहुँमा जिप दुर्घटना हुँदा एकको ज्यान गयो, ७ घाइते

तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गए राति भएको दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी...

डब्लू.पी.बी.डी.जी रानीवन पोखराको १२ औं स्थापना दिवस : विभिन्न वनस्पति वृक्षारोपण

पोखरा । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग मातहत रहेको विश्व शान्ति जैविक विविधता उद्यान(डब्लू.पी.बी.डी.जी) रानीवन पोखराले १२ औँ वार्षिक उत्सव तथा स्थापना दिवस मनाएको छ । शुक्रबार पोखरामा विभिन्न सरोकारवाहरुसँग अन्तक्रियात्मक तथा वृक्षारोपण...

हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

मोरङ / रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा...