समाज


होटलको छतबाट खसेर एक जनाको ज्यान गयो

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दैलेखको नौमुले गाउँपालिका–८, बस्ने ५१ बर्षीय दीपबहादुर चन्द रहेका छन्। वीरेन्द्रनगर–६, स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको पहिलो तलाबाट खसेर उनको ज्यान गएको...

शालिनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण सु–साइड, बलात्कार पुष्टि भएन

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई...

आज एकैदिन २ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो । अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य...

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान

म्याग्दी । पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन...

हङकङमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । अर्को साता हङकङमा हुने टी–२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा,...

साताको पहिलो दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा रहेको छ...

मध्यराती घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको ज्यान गयो

विराटनगर । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ बर्सिया गोपीमाया कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । कटुवाल सुतेको कोठामा आगलागी...

पोखरा १३ मा जब फेयर, करिब दुई हजारले गरे अवलोकन

पोखरा । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त फेयर भएको हो । फेयरमा करिब दुई हजारले अवलोकन गरेको वडाले जनाएको छ । स्थानीयलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको फेयरलाई माछापुच्छ्रे बैंकका...

माछा मार्न जाँदा बेपत्ता भएका मानबहादुरको शव ५ दिनपछि भेटियो

पोखरा। पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा बेपत्ता भएका ४५ वर्षीय सार्की (मानबहादुर) लामा तामाङ मृत भेटिएका छन् । फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले...