समाज


देशकै ठुलो प्लाई उद्योगमा आगलागी

विराटनगर । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा आगलागि भएको छ । यो समाचार तयार पार्दासम्म आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा...

शेर्पा समुदाय भन्छ्,’ग्याल्पो ल्होसार मनाएको एक महिना भइसक्यो’

काठमाडौं । आज सरकारले ल्याल्पो लोसार भन्दै सार्वजनिक बिदा दिएको छ । तर शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार भने एक महिनाअघि नै मनाइएको सो समुदायका सम्बन्धित व्यक्तिले बताएका छन् । ग्याल्पो लोसार गत माघ २७ गते नै मनाइसकेको शेर्पा समुदायले...

आज(सोमबार)देखि रमजान महिना सुरु

काठमाडौँ । साउदी अरेबियाले सोमबारदेखि रमजान महिना सुरु हुने जनाएको छ । त्यहाँ आइतबार चन्द्रमा देखिएको थियो । रमजानको महिना दोस्रो दिनदेखि सुरु हुन्छ। भारतीय उपमहाद्वीपमा पनि साउदी अरेबियाको घोषणा अनुसार रमजान महिना सुरु हुन्छ । इस्लाम धर्ममा रमजानलाई...

ग्याल्पो ल्होसारले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक...

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार

काठमाडौँ । आज शेर्पा समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार । देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । यो शेर्पा समुदायको नयाँ वर्ष हो । मुसा,...

वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समितिका अध्यक्षमा देबकोटा

  पोखरा । वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समिति अध्यक्षमा बद्रीप्रसाद देबकोटा चयन भएका छन् । पोखरा १३ आर्वामा रहेको वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समितिको आईतवार सम्पन छैटौं अधिवेशनले देबकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ...

मुटु जाँच्न अस्पताल गएका युवकको लाइनमा बसीरहेका बेला ज्यान गयो

चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान ज्यान गएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक...

सुनको मूल्यमा नयाँ रेकर्ड, आज तोलाको १ लाख २६ हजार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो साताको सोमबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । शुक्रवार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा...

नेकपा एसले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली...