समाज


उदयपुरमा बोलेरो दुर्घटना : ६–७ महिनाको शिशुसहित ७ जनाको ज्यान गयो

विराटनगर । उदयपुरको बेलका ७ बाखाकुवा भन्ने स्थानमा भएको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिलकुमार राईका अनुसार ज्यान गुमाउनेमा सवारी चालक मानबहादुर बस्नेतको...

नेपालमा बर्सेनि तीन सय बढी मिर्गौलाका बिरामी थपिन्छन्

काठमाडौँ । नेपालमा हरेक वर्ष तीन सयभन्दा बढी मिर्गौलाका नयाँ बिरामी थपिने गरेका छन् । मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा. डा.प्रेम ज्ञवालीका अनुसार नेपालमा वार्षिकरुपमा साधरणतया ३५० देखि ४०० जना मिर्गौलाका नयाँ बिरामी फेला पर्ने गरेका हुन् । अस्वस्थ...

पोखरा देखि चिनिया नाका रसुवाको टिमुरेसम्म बस सञ्चालन

पोखरा । पर्यटकीय राजधानी घोषणाको पूर्वसन्ध्यामा आन्तरिक पर्यटकलाई लक्षित गरी पोखरा देखी चिनिया नाका टिमुरे भन्सार रसुवा जोड्ने गरी यातायात सुचारु गरिएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि र टिमुरे बस तथा मिनीबस यातायात प्रालिको संयोजनमा बिहीबारदेखी...

पोखरा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङलाई पितृ शोक

लेखनाथ । पोखरा महानगरपालिका वडा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङलाई पितृ शोक परेको छ । अध्यक्ष गुरुङका वुवा अमर वहादुर गुरुङको वुधवार ९७ वर्षको उमेरमा निधन भएको हो । सुगर र प्रेसरका कारण लामो समय देखि विरामी परेका गुरुङको आफनै निवास पोखरा २७ को रिठेपानीमा...

कुवेतमा दुर्घटनामा परी ३ नेपालीको ज्यान गयो

प्रवास। वैदेशिक रोजगारीको लागि कुवेत पुगेका ३ नेपालीको ज्यान गएको छ । १२ मार्च २०२४ का दिन उनीहरूको सडक दुर्घटनामा परी ज्यान गएको हो। ज्यान गुमाउनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत...

सहकारी पीडितहरुले आज काठमाडौंका पाँच स्थानबाट प्रदर्शन गर्ने

काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् । प्रदर्शन गर्नका...

आज विश्व मिर्गौला दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम गरी बर्सेनि मार्च १४ गते यो दिवस मनाइँदै आएको छ । विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा...

एनओसी लिनेको चाप बढ्यो : दैनिक २ हजार बढीले लिन्छन्

काठमाडौँ । पछिल्लो समय नो अब्जेक्सन लेटर (एनओसीए)लिनेहरूको चाप बढेको छ । भक्तपुरस्थित एनओसी शाखामा उक्त लेटर लिनेहरूको चाप बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार हिजो मंगलबार मात्रै दुई हजार ८६ एनओसी जारी भएको...

सुन जाँचबुझ आयोगले भोलि प्रतिवेदन बुझाउँदै

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन तयार गरेको छ । ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे जाँचबुझ आयोगले प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउने तयारी गरेको छ । आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण...