समाज


सन्दीप लामिछानेको मुद्दाको बहस जारी : आजै फैसला सुनाउने तयारी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दाको उच्च अदालत पाटनमा बहस जारी रहेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । सरकारका तर्फबाट सह-न्यायाधिवक्ता रत्नकेशरी महर्जन र उप न्यायाधिवक्ता...

पोखरा महानगरका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

पोखरा। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी पुुनर्ताजगी तालिम सुरु भएको छ । ‘मेलमिलाप गरौँ, सम्बन्ध बढाऔं’ भन्ने उद्देश्य सहित तीन दिनसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिका कार्यबाहक प्रमुुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी...

सरकारले गरिब घर पहिचान गर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१/८२...

एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको...

सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने

काठमाडौं । सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ । कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा...

रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । लामो समयदेखि मुटुरोग लगायतको समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे...

कास्कीको रुपामा आँखा शिविर, दुई सय पाँच जनाले सेवा लिए

लेखनाथ । कास्कीको रुपा गाउ पालिकामा रोटरी क्लव अफ लेखनाथले राखेको आँखा शिविरमा दुई सय पाँच जनाले सेवा लिएका छन् । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग,ग्रिन डेभलपमेण्ट बैक र कामना सेवा विकास बैकको आर्थिक सहयोगमा रुपा गाउपालिकाको वडा नं ५ देउरालीमा...

श्रीमतीको हत्यापछि आत्महत्या

सल्यान । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेका छन् । सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको...

कैलालीमा एम्बुलेन्स दुर्घटना : उपचार गरी फर्किरहेकी युवतीको ज्यान गयो

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो । उक्त...